नेपाल पिछडावर्ग ओबिसी पत्रकार संघको संयोजकमा मुकेश कुमार ठाकुरलाई नियुक्त गरिएको छ।
नेपाल पिछडावर्ग (ओबिसी)महाससंघको बिधान तथा केन्द्रिय कार्य समितिको निर्णय अनुसार पत्रकार ठाकुरलाई योग्यता र क्षमताको आधारमा नेपाल पिछडावर्ग ओबिसी पत्रकार संघको संयोजकको जिम्मेवारी एक कार्यक्रम बीच दिएको हो।
महाससंघको केन्द्रिय अध्यक्ष गजेन्द्र ठाकुरले जिम्मेवारी पत्र हस्तान्तरण गर्नुभएको तथा प्रदेश सचीव उमेश ठाकुरले दोसल्ला लगाएर सम्मान गर्नुभयो ।
नेपाल पिछडावर्ग ओबिसी पत्रकार संघको केन्द्रिय अधिवेशन बोलाई बैशाख महिना भित्र गर्न सम्पन्न गर्न समेत उक्त पत्रमा भनिएको छ।












