बलिराम कापरी/जनकपुरधाम बैशाख-४
महोत्तरी जिल्ला महोत्तरी गाउँपालिका-२ बजार नजिक रहेको घरको ढलान गरिरहेको अवस्थामा पुलिसले गएर ढलान रोक्न भनेको थिए । ढलान नरोकेको भनेर पुलिसले पिस्तोल निकालेर महिला कंचटमा पिस्तोल भिडाएको थिए ।
बिहान देखि ढलान गर्दै थिए, ढलान गर्दा गर्दै राति ८ बजेको घर ढलान गरिरहेका थिए र एकासी पुलिसले घरको मालिकसंग जथाभावी गालीगलौच गर्न लागेको थिए । मानिसहरू लखेटेर भगाएको थियोे । स्थानीयहरुको अनुसारको पुलिसले सधैं स्थानीयहरुको त्रसित र असंकित बनाउने काम गरिरहेको छ । स्थानीयको भनाई रहेको छ ।
कुनै व्यक्तिले आफ्नो घर ढलान गर्दैमा पुलिसलाई के गरेको थियो । जसले गर्दा घर मालिकलाई जथाभावी गाली गर्ने र कंचटमा पिस्तोल राख्ने अधिकार कुन कानुनको हिसाबले भिडाएको थियो ।
प्रतिक्रिया दिनुहोस्