Advertisement
☰

विद्यार्थीलाई ल्यापटप किन्न सरकारले एक प्रतिशत ब्याजमा ऋण दिने

न्युजडेस्क
२०७८ जेष्ठ १५, शनिबार १७:४०

काठमाडौं । सरकारले १६ वर्षभन्दा माथि उमेरका विद्यार्थीलाई ल्यापटप किन्न ८० हजार रूपैयाँसम्म ऋण दिने भएकाे छ ।

आगामी आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो व्यवस्था गरिने घोषणा गरेका हुन् ।

विद्यार्थीले २ वर्षभित्र याे ऋण तिर्नुपर्नेछ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर