• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

डेढ वर्षदेखि आगोमा जलिरहेको छ यो रुख, वैज्ञानिकहरु समेत अचम्ममा

२०७८ जेष्ठ २९, शनिबार ०९:३३

सामान्यतयाः कुनै रुखमा आगो लागेपछि त्यो तत्कालै जल्दछ वा केही समयमा सुकेर मर्दछ । तर अमेरिकामा एउटा यस्तो अजम्बरी रुख छ जो पछिल्लो डेढ वर्षदेखि लगातार बलिरहेको छ । यति लामो समयसम्म एउटा रुख जलिरहेको देख्दा वैज्ञानिकहरु पनि हैरान छन् ।

समाचार अनुसार सन् २०२० मा अमेरिकाको क्यालिफोर्नियाको जंगलमा विनाशकारी डढेलो लागेको थियो । डढेलोबाट जंगलको डेढ लाख एक्कड जमिनमा फैलिएका लाखौँ रुख जलेर खरानी भए ।

हालै राष्ट्रिय निकुञ्ज सेवाको एक टोली जंगलमा आगलागीबाट भएको क्षतिको अनुगमनका लागि डढेलो लागेको जंगल भित्र गयो । त्यसक्रममा जब उनीहरुले जाएन्ट सेक्विया जातको रुखमा अझैपनि जलिरहेको र धुवाँ उडिरहेको देखे । उक्त रुखको काण्ड भित्रभित्रै जलिरहेको थियो र धुवाँको मुस्लो निस्किरहेको थियो ।

डेढ वर्षअघि जंगलमा लागेको डढेलोमा आगो लागेको रुख अहिलेसम्म पनि जलिरहेको दृश्य देख्दा उनीहरुले विश्वास नै गर्न सकेनन् । त्यसपछि उनीहरुले उच्च क्षमतायुक्त क्यामराको सहायताले उक्त रुखतर्फ हेरे । त्यसबाट पत्ता लाग्यो की उक्त रुख निकै पूरानो हुनुका साथै पछिल्लो डेढ वर्षदेखि आगोमा जलिरहेको रहेछ ।

यति लामो समयसम्म एउटा रुख जलिरहेको जानकारी पाउँदा वैज्ञानिकहरु निकै अचम्ममा परे । वैज्ञानिकहरुले उक्त रुखको अनुसन्धान गरे । सो रुख गत वर्षको डढेलोमा पूर्णरुपमा नजलेको र रुख निकै पूरानो र ठूलो भएको हुँदा रुखको काण्ठको भित्र निक्कै विस्तारै जलिरहेको वैज्ञानिकहरुको ठहर छ । चुल्होभित्रको आँचमा दाउरा जसरी विस्तारै जल्दछ त्यो रुखपनि त्यसैगरी जलिरहेको वैज्ञानिकहरु बताउँछन् ।

वर्षातका कारण यो रुख माथिसम्मै जल्न पाएको छैन । साथै चिसो मौसममा त्यहाँ हुने उच्च हिमपातका कारण पनि त्यो रुखलाई पूर्णरुपमा जल्नबाट बँचाएको छ ।

आश्चर्यको कुरा त के भने यो प्रजातिको रुख उम्रिनका लागि समेत आगोको ठूलो भूमिका हुन्छ । जंगलमा डढेलो राख्दा रुखका हाँगाहरु जल्दछन् अनि रुखको खोटो पग्लिएर टाँसिएका बिउहरु जमिनमा खस्दछन् र नयाँ विरुवा उम्रिन्छ ।

सम्बन्धित खवर

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग
प्रदेश विशेष

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

56 years पहिले
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
प्रदेश विशेष

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

56 years पहिले
छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण
प्रदेश विशेष

छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

56 years पहिले
गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम
प्रदेश विशेष

गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

56 years पहिले
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव
प्रदेश विशेष

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

56 years पहिले
झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र
प्रदेश विशेष

झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र

56 years पहिले

ताजा समाचार

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

56 years पहिले
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

56 years पहिले
छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

56 years पहिले
गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

56 years पहिले
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us