• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

प्रतिस्पर्धामा दीपक नै राेजिएलान

२०७८ असार १७, बिहीबार १६:५४

काठमाडौ । नेपाल प्रहरीमा सहकुलबहादुर थापा एआइजीमा बढुवा भइसकेपछि डिआईजी पद रिक्त हुनेछ । डिआइजी थापाको एआइजी बढुवा सिफारिस भइसकेको छ । थापाको बढुवापछि रिक्त एक डीआइजीका लागि ५ एसएसपीबीच चर्को प्रतिस्पर्धा छ ।

डीआइजी बढुवाका दाबेदार एसएसपीहरुमा सन्दीप भण्डारी, उमेश जोशी, टेकप्रसाद राई, श्याम ज्ञवाली र दीपक थापा छन् । यीमध्ये दीपक थापाको नै बढुवा निश्चित भएको प्रहरीमा चर्चा छ । कार्यसम्पादन मूल्यांकन नम्बर राम्रो एकाले उनको बढुवाको संभावना प्रबल रहेको छ ।एआइजीमा जस्तै एक दरबन्दी थप गराई भावी नेतृत्वमा प्रतिस्पर्धा गराउने तर्क पनि हुँर्दआएको छ ।

एसएसपी भण्डारी एक डीआइजीको दरबन्दी थप्ने र आफू पनि बढुवा हुने दाउमा छन् । उनका दाजु प्रदेश नम्बर १ का सभामुख प्रमोद भण्डारीको भिटो प्रयोग गरी उनी दरबन्दी थपेर बढुवा गर्न लागेका छन् ।टेकप्रसाद राईको लागि प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईको जोड रहेको छ । श्याम ज्ञवाली अर्थमन्त्री बिष्णु पौडेल र लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलमार्फत् बढुवाका लागि पहल गरिरहेका छन् । । काठमाडौंको एसएसपीमा पनि उनी विवादरहित हुन सकेनन् । उनी अवधि नपुग्दै तानिएका थिए ।नक्कली नोटदेखि सुन तस्करी गर्नेहरुसँग कनेक्सन भएका ठूलो रकमको हुन्डी कारोबार गर्ने विकास अग्रवाललाई जोगाएको आरोप उनीमाथि लागेको थियो । २०७७ असार ७ गते न्यूरोडको समृद्ध बचत तथा ऋण सहकारी संस्थाबाट पैसा निकालेर लाने क्रममा हुन्डी कारोबारी विकास अग्रवालको १० लाख रकम घुमुवा प्रहरी हवल्दार धिरेन्द्र विष्ट र जवान विक्रमकुमार चन्दले लुटेको आरोपमा प्रहरीले उनीहरुबिरुद्ध जिल्ला अदालतमा मुद्दा दायर गरिसकेको गर्यो । साथै प्रहरीलाई सूचना दिने सरकारीका पूर्व कर्मचारीसौरभ अधिकारी र हाल कार्यरत रेणु श्रेष्ठबिरुद्ध पनि डकैती मुद्दा दायर गरेको गर्यो। तर प्रहरीले हुन्डी कारोबारी विकास अग्रवाललाई भने उन्मुक्ति मात्र दिएन, उल्टै जाहेरवाला बनाई उनको निवेदनको आधारमा प्रहरी र सहकारीका कर्मचारीलाई डकैती मुद्दा दायर गरेको थियो । प्रहरीले जाली नोट कारोबारी इल्ताफ हुसेन अन्सारीलाई पक्राउ गर्दा विकास अग्रवालको पनि उनीसँग कनेक्सन देखिएको थियो । सुनमा चाँदीको जलप लगाएर नेपालबाट भारत तस्करी गर्ने निलेश सखियासँग पनि विकास अग्रवालको सम्बन्ध खुलेको थियो । निलेशले भारतबाट विकास अग्रवाललाई नै हुन्डी गरी रकम पठाउने र त्यसबाट सुन खरिद गरी चाँदीमा जलप लगाउँदै भारत तस्करी गर्ने गरेको प्रहरी अनुसन्धानमा खुलेको थियो । तर सुन प्रकरणमा अग्रवालको कनेक्सन देखिएपछि ज्ञवालीकै डिजाइनमा विकासलाई भगाइएको थियो । अहिलेसम्म पनि विकास फरार छन् । व्यक्तिका लागि पद थप्ने र राज्यकोषबाट दाेहन गर्ने प्रवृत्ति विगत देखि चल्दै अाएकाे छ । अहिले पनि डिअाइजीकाे दरबन्दी थपेर अाफु अनुकूलकालाई बढुवा गर्न खाेजिएकाे छ । जुन अत्यन्तै गलत कदम हो ।रिक्त रहेको एकजना नायव महानिरीक्षकका लागि १३ जना वरिष्ठ उपरीक्षकको दौडधुप सुरु भएको छ ।डीआइजी बढुवाका लागि प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याजीसमेत चार जना प्रतिस्पर्धामा छन् । एसएसपी शौरभ राणा, राजेन्द्र चौधरी, प्रदीपकुमार श्रेष्ठ र शेखर कोइराला आइजीपी थापाका व्याजी हुन् । उनीहरु २०४९ वैशाख १९ गते प्रहरी निरीक्षकबाट नेपाल प्रहरी प्रवेश गरेका हुन् ।

उनीहरुका साथै, डीआइजीका लागि प्रतिस्पर्धामा सुशीलकुमार यादव, हरिराज वाग्ले, पुजा सिंह, विक्रमबहादुर चन्द, नल प्रसाद उपाध्याय, मोहनकुमार आचार्य, नरबहादुर खत्री, मसाउद आलम खाँ छन् । त्यस्तै, सन्दिप भण्डारी, टेकप्रसाद राई, उमेशराज जोशी, श्यामलाल ज्ञवाली, दिपक थापा, मिरा चौधरी, बुद्धिराज गुरुङ, किरण बज्राचार्य, रामदत्त जोशी,पोषराज पोख्रेल, टेकबहादुर तामाङ, बसन्तबहादुर कुँवर र भिमप्रसाद ढकाल पनि डीआइजीका लागि प्रतिस्पर्धामा छन् ।यिनीहरु एकैपटक एसएसपीमा बढुवा पाएका थिए । उनीहरुको बढुवा २०७५ चैत ६ गते भएको थियो ।नयाँ दरवन्दी थपेर समेत आफूहरु बढुवा हुने दाउमा एसएसपीहरु लागेका छन् ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech