• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

नेकपा सचिवालय बैठक आज पनि बस्ने, ओली सहभागी नहुने

२०७७ मंसिर १७, बुधबार ०८:२१

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक तिक्ततापूर्ण रुपमा सकिएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच घम्साघम्सी परेपछि बैठक तिक्ततापूर्ण बनेको थियो ।

महासचिव विष्णुप्रसाद पौडेलको जन्मदिनको केक काटेर शुरु भएको बैठकको शुरुबाटै विवाद शुरु भएको थियो । सुरुमा ओलीले बैठकको एजेण्डाबारे प्रश्न गरेका थिए । प्रचण्डले सचिवालयमा पेश भएका डकुमेन्टबारे छलफल हुने बताए । तर ओलीले प्रचण्डको डकुमेन्टमा छलफल गर्न नसकिने अडान लिए ।

यदि यो डकुमेन्टमाथि छलफल भएमा बैठकको औचित्य नै नहुने ओलीले अडान लिएपछि भने माहौल अर्कै बन्न पुग्यो ।

स्रोतका अनुसार, बैठकमा ओलीले मुलतः चार अडान राखे । पहिलो, प्रचण्डको प्रस्तावमाथि छलफल हुनै सक्दैन । यो डकुमेन्ट कुण्ठा र लाञ्छनाले भरिएकाले यसमाथि छलफल नहुने ओलीको अडान थियो ।

दोस्रो, प्रचण्डले माफी माग्नुपर्छ । नेताहरुमाथि आरोपप्रत्यारोप गरिएको पत्रहरु समेटेर प्रकाशन गरिएकोमा ओलीले आपत्ति जनाए । लाञ्छनाहरुले भरिएको पत्र पार्टीकै लोगो राखेर प्रकाशन गर्नु पार्टी विधान बिपरीत भएको ओलीको तर्क थियो ।

तेस्रो, अल्पमत र बहुमतको कुरा हुन्न । बहुमतबाट निर्णय गर्ने नियतले बैठक बोलाउने र गलत प्रचार गर्नुले पार्टी एकता कायम रहन सक्दैन, विभाजनलाई बल पुग्छ भन्ने उनको दाबी थियो ।

चौथो, भोलि (मंसिर १७) बोलाइएको बैठकमा नआउने । स्रोतका अनुसार ओली पक्षले बैठक केही दिन स्थगित गर्न चाहेका थिए । तर अरु नेताहरुले अनौपचारिक सम्वाद पनि गर्ने र बैठक पनि नरोक्ने बताए ।

कार्यकारी अध्यक्ष प्रचण्डले भोलि बुधबार १ बजे बैठक बस्ने बताए । तर ओली त्यस्तो बैठकको के काम भन्दै उठेको एक नेताले बताए । उनी भोलिको बैठकमा नआउने संकेत देखिएको नेताहरुले बताएका छन् ।

‘भोलिको बैठकमा प्रधानमन्त्री जानुहुन्न । कार्य व्यस्तताका कारण बैठकमा बस्न नसक्ने जानकारी दिइसक्नु भएको छ’, प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले भने । नेकपाको स्थायी कमिटी बैठक पर्सि (मंसिर १८ मा) बोलाइएको छ भने केन्द्रीय कमिटी बैठक मंसिर २५ मा राखिएको छ ।

सम्बन्धित खवर

प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले

ताजा समाचार

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech