Advertisement

सांसद यादव द्वारा तेतरीयामा सामुदायिक भवन को उद्वघाटन

न्युजडेस्क
२०७८ श्रावण ३१, आईतवार १५:३०

जनकपुरधाम / प्रदेश सांसद रामअशिष यादव ले जनकपुरधाम को तेतरीया गाउँ मा एक समारोह के बिच वाडा सदस्य राम अशेश्वेर मुखियाको अध्यक्षतामा सामुदायिक भवन को उद्वघाटन गर्नु भएका छ्न।

कार्यक्रम प्रमुख अतीथी जनता समाजवादी पार्टी का लोकप्रिय सांसद यादव ले सामुदायिक भवन निर्माण भएपछि ग्रामिण क्षेत्रमा जन्ती व्यवस्थापन, सामाज रुपान्तरण का लागि विभिन्न खाले प्रशिक्षण, तालिम सहित सामाजिक कार्यमा सहयोग पुग्ने कुरा बताउनुभएको छ।

उक्त कार्यक्रममा जसपा धनुषा का जिल्ला अध्यक्ष पशुपति यादव, उपाध्यक्ष अम्भु प्रसाद साह, प्रदेश सदस्य बिजय भगत, जसपा विद्यार्थी प्रदेश उपाध्यक्ष बिकास यादव, नगर अध्यक्ष तेजनारायण यादव, स्थानीय श्रीफल यादव, रामलखन साह,जामुन साह, वार्ड सदस्य जुगल यादव, अमित यादव, साथै स्थानीय नेता तथा कार्यकर्ता, बुद्धिजीवी शिक्षक, युवा, विद्यार्थी तथा स्थानीयहरुको उल्लेखनीय उपस्थित थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर