• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

बम विस्फोट घटनाका मुख्य अभियुक्त पक्राउ

२०७८ भाद्र २८, सोमबार २२:०३

वीरगञ्ज । २०७६ साउन २४ गते वीरगञ्जमा भएको बम विस्फोटको घटनाका मुख्य अभियुक्त पक्राउ परेका छन् । प्रहरीले विवेक सिंह उपनामले चिनिने ३३ वर्षीय फुलहसन अन्सारीलाई पक्राउ गरी सोमबार सार्वजनिक गरेको छ ।

सोमबार बिहान ४ बजे वीरगञ्ज महानगरपालिका–२४ रामगढवास्थित आफ्नो घर आउँदै गरेको अवस्थामा उनलाई पक्राउ गरिएको पर्साका प्रहरी प्रमुख एसपी बेलबहादुर पाण्डेले जानकारी दिए ।‘वीरगञ्जमा पटक पटक भएको विष्फोटको घटनाका मुख्य योजनाकार उनी नै भएको भन्ने खुलेको छ’ उनले भने । अन्सारीले नेपाली व्यापारीलाई धम्की दिने र फिरौती लिने जस्ता काम पनि गरेको खुलेको एसपी पाण्डेले बताए ।

उनीविरुद्ध विष्फोटक पदार्थ, हातहतियार तथा खरखजाना र संगठित अपराधसम्बन्धी मुद्दा पर्सा जिल्ला अदालतमा विचाराधीन छ ।
०७६ साउन २४ गते साँझ ७ बजे वीरगञ्जको बिर्ता बजारमा र साउन २८ गते बेलुका सवा ८ बजे घण्टाघर नजिकको तरकारी बजारमा सुतली बम पड्काएको घटना उनको योजनामा भएको प्रहरीको भनाइ छ ।
अन्सारीले पर्साको तत्कालिन रामगढवा गाविस–८ स्थायी ठेगाना उल्लेख भएको गरिएको नेपाली नागरिकताको प्रमाणपत्र लिएका छन् । तर अनुसन्धानको क्रममा उनले भारत बिहार, पूर्वी चम्पारण, आदापुर, श्यापुर ग्राम पञ्चायतमा आफ्नो नाम र पहिचान ढाँटेर आधार कार्ड बनाएको पनि पाइएको छ ।

अन्सारी ०६५ पुस ७ गते वीरगञ्जका व्यापारी राजेश क्यालको गोली हानी हत्या भएको घटनामा संलग्न थिए । उनलाई प्रहरीले ०६५ पुष १६ गते घटनामा प्रयोग भएको हतियारसहित पक्राउ गरेको थियो । उनलाई अदालतले जन्मकैदको फैसला सुनाएको थियो ।

कैद भुक्तान गरिरहेको समयमा उनी २०७४ सालको दशैँमा ५६ प्रतिशत कैद मिनाहा भई कारागार कार्यालय पर्साबाट थुनामुक्त भएका थिए । त्यसपछि उनी पुनः आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको भनाइ छ ।
फुलहसनले वीरगञ्ज महानगरपालिका– २० अपौनीका विदेशी साहको समूहमा आवद्ध भई थुप्रै आपराधिक घटना घटाएको प्रहरीले बताएको छ ।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech