Advertisement

धनुषाको चर्चित चित्रकार साहले पाए ‘प्रवल जनसेवा श्री पदक’ पुरस्कार

न्युजडेस्क
२०७८ आश्विन ८, शुक्रबार ०६:५४

जनकपुरधाम / धनुषा जनकपुरको चर्चित चित्रकार अजित साहलाई नेपाल सरकारले ‘प्रवल जनसेवा श्री पदक’ पुरस्कार प्रदान गरेको छ ।

नेपाल सरकारले साहलाई प्रवल जनसेवा श्री प्रदान गर्ने घोषणासंगै सम्मानित गर्ने भएको छ।

नेपालको संविधान दिवसको अवसर पारेर देशका विभिन्न क्षेत्रमा योगदान पुयाएका व्यक्तिहरुलाई नेपाल सरकारले राष्ट्रले प्रदान गर्ने उच्च सम्मान प्रदान गर्ने भएपछि चर्चित चित्रकार अजित साहलाई पनि विभूषित गरिने भएको छ।

राष्ट्रपति भण्डारी द्वारा राष्ट्रपति भवन शित्तल निवासमा आयोजित एक कार्यक्रम बीच साहलाई सम्मानित गर्दै विभूषित घोषणा गरेका छ्न।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर