• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जसपा नेपालको अभिमुखिकरण कार्यक्रम १५ गते जनकपुरधाममा हुने

२०८१ भाद्र ९, आईतवार १३:०४
जसपा नेपालको अभिमुखिकरण कार्यक्रम १५ गते जनकपुरधाममा हुने

जनता समाजवादी पार्टी नेपालले मधेश प्रदेशको राजधानी जनकपुरधाममा भदौँ १५ गते अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय गरिएको छ ।

जनकपुरधाममा शनिबार जसाप नेपाल मधेश प्रदेशको बैठकबाट केन्द्रीय समितिले हालै गरेको निर्णय अनुसार जनतासंग जसपा नेपालः आधारभूत संगठन निर्माण अभियान अन्तर्गत जनकपुरधाममा भदौँ १५ गते अभिमुखिकरण कार्यक्रम गर्ने निर्णय भएको जसपा नेपाल मधेश प्रदेशका प्रदेश अध्यक्ष बालकिशोर प्रसाद यादवले जानकारी दिए ।

जसपा नेपालको अध्यक्ष उपेन्द्र यादवले सो अभिमुखिकरण कार्यक्रमलाई उद्घाटन गर्ने उनले बताए । जसपा नेपालको मधेश प्रदेश समिति, जिल्ला समिति र स्थानीय स्तरका नेताहरूले आ–आफ्नो स्तरबाट सार्थक प्रयास गर्ने कुरामा जोड दिएको छ । जसपा नेपाल मधेश प्रदेश समितिको बैठकबाट अभिमुखिकरण कार्यक्रमको संयोजकमा प्रदेश सांसद रामअशिष यादवलाई चयन गरिएको छ ।

सो बैठकमा मधेश प्रदेशका कार्यकारिणी सदस्य प्रदेश सांसद रामअशिष यादव, पूर्वराज्य मन्त्री, प्रदेश सांसद अबदुल कलाम, प्रदेश सांसद शाहिदा खातुन, कार्यकारिणी सदस्यहरु रामप्रीत पासमान, सुशील यादव, रेणु यादव, निर्मला यादवसहित प्रदेश कार्यकारिणी सदस्य्, प्रदेश सदस्य र ८ वटा जिल्ला अध्यक्षहरुको सहभागिता रहेका छन् ।

सो अभिमुखिकरण कार्यक्रममा सप्तरी, सिरहा, धनुषा, महोत्तरी र सर्लाही जिल्ला अन्तर्गतका संघीय सांसद, प्रदेश सांसद, केन्द्रीय सदस्य, प्रदेश कार्यकारिणी, प्रदेश सदस्य, जिल्ला अध्यक्ष, क्षेत्रीय अध्यक्ष, पदाधिकारी, सदस्य, नगर अध्यक्ष, पदाधिकारी, वडा समिति अध्यक्ष, पदाधिकारीसहित पार्टीबाट निर्वाचित जनप्रतिनिधि र जनवर्गीय संगठनका अध्यक्ष तथा पदाधिकारीहरुसहितका अगुवा नेताहरुको सहभागिता हुने छ ।

जनतासंग जसपा, नेपालःआधारभूत संगठन निर्माण अभियान कार्यक्रम अन्तर्गत संगठन विस्तार, नयाँ सदस्यता वितरण, नवीकरण, प्रशिक्षण, अन्तरक्रिया, जनसभा, गोष्ठीसहितका कार्यक्रमहरु गर्ने श्रावण २७,२८,२९ गते काठमाण्डुमा बसेको केन्द्रीय समितिको बैठकबाट निर्णय भएको थियो ।

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us