Advertisement

सप्तरीको वनरझुला आधारभूत विधालयको भवन शिलान्यास

न्युजडेस्क
२०७८ पुष २४, शनिबार १६:४९

सप्तरी, पुस २४ गते । सामाजिक विकास मन्त्रालयको सहयोगमा सप्तरीको वनरझुला अाधारभुत विद्यालयको २ कोठे भवनको शिलान्यास जनता समाजवादी पार्टी अध्यक्ष तथा पुर्व उपप्रधानमन्त्री उपेन्द्र यादवले गरेका छन।

कार्यक्रममा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साह, अर्थ मन्त्री शैलेन्द्र साह लगायतका सहभागीता रहेको थियो ।

५० लाखको लागतमा वन्न लागेको उक्त भवनले विद्यार्थीको अध्यनमा ठूलो सहयोग पुग्नेछ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर