Advertisement

लहानका नव-निर्वाचित जनप्रतिनिधिहरुलाई ब्रम्हा कुमारी राज योगसेवा केन्द्रद्वारा सम्मान

न्युजडेस्क
२०७९ जेष्ठ १६, सोमबार ०८:४४

महेश सिंह सिरहा लहान १६ जेठ- सिरहाको लहानमा अव्यवस्थित रहेको ब्रम्हा कुमारी राज योगसेवा केन्द्रद्वारा स्वागत सम्मान एवं स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ्।
बैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा निर्वाचित भएका जनप्रतिनिधिहरुलाई सम्मान तथा स्नेह मिलन कार्यक्रम सम्पन्न भएको छ्।

लहान नगरपालिकाका नव-निर्वाचित मेयर महेश प्रसाद चौधरी र उप मेयर राम चलितर महतो वडा अध्यक्ष राम औतार शर्मा लहान ८ का अध्यक्ष श्याम साह (भोरेभोर),लहान २४ का अध्यक्ष रासलाल राय,लहान ४ का अध्यक्ष राम नाथ पंडित लगायतका जनप्रतिनिधिहरुलाई सफल कार्यकालको लागी स्वागत तथा सम्मान गरेका छन्।

राज योग सेवा केन्द्र लहानका प्रमुख अर्चना दीदिले र बनिन बस्नेले पुल र मालाले स्वागत तथा सम्मान गरेका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर