Advertisement

मनरा सिसवमा पुर्व राज्यमन्त्री कुशवाहाले मनाए राष्ट्रिय धान दिवस

न्युजडेस्क
२०८१ असार १५, शनिबार २०:०१

महोत्तरी असार १५ गते। मनरा सिसवमा पुर्व राज्यमन्त्री सरोज सिंह कुशवाहाले राष्ट्रिय धान दिवस मनाएको छ।

असार १५ अर्थात् राष्ट्रिय धान दिवस तथा दही च्युरा खाने दिनको अवसरमा किसनहरुले उत्सवको रुपमा मनाइने राष्ट्रिय धान दिवास भव्यताका साथ मनाएका छ।

मनरा सिसवा नगरपालिका वडा नम्बर १० मरूवाही स्थित मिथिला किसान सघं द्वारा आयोजित २१ औं राष्ट्रिय धान दिवस कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य तथा पुर्व आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सरोज सिंह कुशवाहा, विशिष्ट अतिथि नेकपा माओवादीका स्थानीय नेता अनिल सिंह अतिथि रानी झा, सत्येन्द्र यादव ,राधे सिंह ,अध्यक्षता सोनु , संस्थाका पदाधिकारीहरू, नागरिक समाजहरू र किसानहरूको सहभागितामा धान रोपाई गरी,दही,च्यूरा र आँप खाई महोत्सव मनाइएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर