Advertisement

कोरोनाले जनकपुर रामा होटलका संचालक गिरीको लियो ज्यान।

न्युजडेस्क
२०७७ श्रावण २८, बुधबार ०९:११

प्रदेश न २ : जनकपुरस्थित रामा होटलका संचालक कृष्ण गिरीको निधन भएको छ ।

रामा होटलका संचालक को कोरोना भाइरस पुष्टि भएपछि उनी उपचारका लागि काठमाडौं पुगेका थिए । अस्पताल भर्ना भएको करिब २० दिनपछि उपचारकै क्रममा गएराति उनको निधन भएको बताइएको छ ।

मृतक रामा होटलका संचालक गिरी विगत लामो समयदेखि अन्य रोगबाट ग्रसित थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर