Advertisement

धनुषाको: क्षिरेश्वरनाथ नगरपालिकाका मेयर मा कोरोना पुष्टि

न्युजडेस्क
२०७७ श्रावण ३१, शनिबार २१:४७

जनकपुरधाम। धनुषाका एक मेयरमा समेत कोरोना पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार क्षिरेश्वरनाथ नगरपालिकाका मेयर योगेन्द्र पजियारमा कोरोना पुष्टि भएको हो

मेयर पजियारको स्याब शुक्रवार संकलन गरी प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा पठाइएको थियो । पिसिआर परीक्षण गर्दा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको हो

मेयर पजियार अहिले आफू घरकै आइसोलेसनमा बसिरहेको जानकारी दिएका छन् । यद्यपी मेयर पजियार आफ्नाे स्वास्थ अवस्था सामान्य रहेको र कोरोनाको लक्षण देखा नपरेका बताएका छन् ।

यस्तै क्षिरेश्वरनाथ नगरपालिका ५ की एक ४८ वर्षीया महिलामा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर