Advertisement

सप्तरीमा सयौं एमाले नेता कार्यकर्ताद्वारा जसपामा प्रबेश

न्युजडेस्क
२०७८ आश्विन १३, बुधबार १५:२३


सप्तरी ,असोज १३। सप्तरीको सप्तकोशी न.पा. का सयौं एमाले नेता कार्यकर्ताद्वारा एमाले पार्टी परित्याग गरि जसपामा प्रबेश गरेका छन।

सप्तकोसी न.पा. वडा नं ९ का एमाले वडा कमिटी अध्यक्ष उपेन्द्र यादवको नेतृत्वमा सयौं नेता कार्यकर्ता जसपामा प्रवेश गरेका हुन।नवप्रबेशीहरुलाई जसपा कार्यकारिणी सदस्य एवं सामाजिक विकास मन्त्री नवलकिशोर साहले फुलमाला लगाई स्वागत गरेका थिए।

जसपा सप्तकोसी नगरपालिका प्रमुख रामकुमार यादवको अध्यक्ष्ातामा समपन्न कार्यक्रममा जसपा नेता श्याम यादव,सुरेन्द्र यादव,चितरन्जन यादव,शम्भु चौधरी लगायतका उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर