Advertisement

महोत्तरी मा जसपा द्वारा सुभकामना अर्दान प्रदान कार्यक्रम सम्पन्न

न्युजडेस्क
२०७७ कार्तिक ३, सोमबार ०५:०३

जनता समाजवादी पार्टी का भातृरी संगठ समाजवादी युवा संग महोत्तरीको जिल्ला समिति द्वारा हिन्दुहरुको महान पर्व दशै,दिपावली, तथा छठको शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ ।

ज.स.पा युवा संगठन महोत्तरी द्वारा आयोजित कार्यक्रम को अध्यक्षता महोत्तरी जिल्ला युवा अध्यक्ष  राहुल पाण्डे प्रमुख अतिथि मा.सुरेन्द्र यादव, विशिष्ठ अतिथि आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा लागायतका प्रदेश, जिल्ला ,नपा गा.पा का स्थानीय नेता तथा युवा हरुको सहभागीता थिए।

कार्यक्रममा जनता समाजवादी पार्टी लाई देशमा बैकल्पिक शक्ति निर्माणको लागि गाउँ स्तरबाट नेता कार्यकर्ता लाई संगठित गरि गरिब, उतपतडित, दलित, पिछडावर्ग, मुस्लिम, र महिलाको अधिकार, पहिचान र सम्मानको लागि संगठित भई अगाडी बढ्न राज्य मन्त्री सरोज सिंह कुशवाहा आग्रह गरिएको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर