Advertisement

राप्रपा का नेता तथा समाजसेवी श्याम कुमार मिश्र द्वारा बड़ा दशैको शुभकामना व्यक्त

न्युजडेस्क
२०७७ कार्तिक ३, सोमबार १७:१८

३ कार्तिक , कपिलवस्तु

कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा वडा नं २ बस्ने युवा नेता तथा समाजसेवी श्याम कुमार मिश्र द्वारा हिन्दू धर्मावलंबीले मनाउने महत्त्वपूर्ण चाड बड़ा दशैको सुभकामना व्यक्त गर्नुभएको छ।

मिश्रले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड बड़ा दशैको शुरूवात घटस्थापनाको दिन देखि सुरु हुने भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनुभयो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर