Advertisement

जसपा विद्यार्थी नेता सत्रुधन यादव द्वारा विजया दशमी, दिपावली तथा छठको शुभकामना व्यक्त

न्युजडेस्क
२०७७ कार्तिक ८, शनिबार २०:१२

८ कार्तिक , जनकपुरधाम

प्रदेश न.२ समाजवादी विद्यार्थी युनियन प्रदेश उपाध्यक्ष तथा समाजसेवी सत्रुधन यादव द्वारा नेपाली हरूको महान चाड विजया दशमी ,दिपावली तथा छठको पावन अवसरमा सम्पूर्ण आमाबुबा, दाजुभाइ, दिदी बहिनी, इष्ट मित्र,स्वास्थ्य कर्मी, सुरक्षा कर्मी,कर्मचारी लगायत समस्त नेपालीहरूमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नु भएको छ।

उहांले स्वादेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दाजुभाइ,दिदी बहिनी हरूमा महत्त्वपूर्ण चाड बड़ा दशैको शुरूवात घटस्थापनाको दिन देखि सुरु हुने भएकाले हार्दिक सुभकामना व्यक्त गर्नुभएको हो ।

यस वर्ष बिश्व नै कोरोना संक्रमणबाट प्रभावित भएको हुँदा नेपालमा पनि यसको प्रभाव परेको छ । कोरोना भाइरसको संक्रमण बाट बच्न र बचाउन हामी स्वयं आफ्नो स्वास्थ्य प्रति सजग हनु पर्ने बताउनुभयो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर