Advertisement

हाम्रै शहर जनकपुरमा ऑनलाइन सपिङ्का साथै होम डिलेभरी

न्युजडेस्क
२०७७ कार्तिक १५, शनिबार १९:५८

ऑनलाइन डिजिटल एक्सप्रेस (राम साह): बुलेटिन जनकपुरधाम, कार्तिक १५ ।

अब हाम्रै शहर जनकपुरमा ऑनलाइन सपिङ्ग खुलेको छ। अहिले यो ऑनलाइन सपिङ्ग जनकपुर भरिका लागी मात्र समानहरु प्रदान गर्नेछ भन्ने भविष्यमा जनकपुर बाहिर पनी होम डिलेभरी गर्नेछ भन्ने ओम अर्ड़रका संचालक बिकाश मिश्राले आज उधघाटन समारोह कर्यक्रममा जानकारी दिएका छन्। 

ऑनलाइन सपिङ्गमा यसप्रकारका समानहरु होम डिलेभरी गर्नेछ।१) किराना सामान २) कस्मेटिक आईटम३) किचेनका समान४) ईलेक्ट्रोनिक आईटम इत्यादि


समानहरु अर्ड़र गर्न मोबाइलको प्ले स्टोरमा गई Om Order एप्स डाउनलोड गरी वा गुगल मा गई www.omorder.com बाट पनी अर्ड़र गर्न सकिन्छ

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर