Advertisement

औरही को पौडेशवेर मा स्थानीय नेता नेकपा, काङ्ग्रेस प्रत्याग गरि जसपा मा प्रवेश

न्युजडेस्क
२०७७ कार्तिक १९, बुधबार २०:४३

धनुषा निर्वाचन क्षेत्र नं २ औरही गाउपालिका वार्ड नं १ पौडेशवर गाउँमा स्थानीय स्तर को नेता कार्यकर्ताहरु नेकपा र कांग्रेस पार्टी परित्याग गर्दै वैकल्पिक शक्ति जसपा नेपाल पार्टी मा प्रवेश गरेका छ्न।

एक समारोह बिच धनुषाको औरहि गा पा-१ पौडेशवेर को राम देव यादव लगाई त्यहाका स्थानीय नेताकार्यकर्ताहरु जनता समाजवादी पार्टी मा प्रवेश गरेका छ्न। पार्टी प्रवेश गरेका स्थानीय नेता कार्यकर्ता हरु को भनाइ अनुसार बिगत लामो समय देखी नेकपा , काङ्ग्रेस ले मधेसी, मुस्लिम, दलित जनजाति, थारु माथि कुशासन गरि रहेका आरोप लगाउदै आत्म सम्मान, राष्ट्रिय पहिचान र पुर्ण समानुपातिक अधिकार प्राप्ति को लागि जसपा पार्टी मा प्रवेश गरेको छु।

नव प्रवेश हरु लाई प्रदेश न २ का प्रदेश सांसद तथा जसपा का लोकप्रिय नेता माननीय रामअशिष यादव, प्रदेश सदस्य बिजय भगत, जसपा धनुषा जिल्ला अध्यक्ष पशुपति यादव, प्रमोद यादव, जिल्ला उपाध्यक्ष अम्बु साह, विद्यार्थी नेता बिकास यादव, लगाईत जसपा का नेता तथा कर्याकर्ता नव प्रवेशिका लाई माला अबिर लागाएर स्वागत गरेका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर