Advertisement
☰

सहिद कामेश्वेर मन्डल र कुशेश्वर यादव को ४८ औं स्मृति दिवस मनाए।

न्युजडेस्क
२०७७ आश्विन १, बिहीबार १९:१७

सांसद यादव द्वारा धनुषाको सहिद नगरपालिका वार्ड न.६ मा रहेको स्मृति कामेश्वेर मन्डल र कुशेश्वर यादव को ४८ औं स्मृति दिवस मनाए का छ्न

जनता समाजवादी पार्टी नेपालका प्रदेश २ को संसदीय दलका उपनेता प्रदेश सांसद माननीय राम अशिष यादव ले एक समारोह बिच सहिद कामेश्वेर मन्डल र कुशेश्वेर यादब को फुल माला अबिर लगाएर सहिद प्रति हार्दिक श्रद्धाञ्जली अर्पण गरेका थिए।


बि.स. २०२९ साल आश्विन १ गते विद्यार्थी आन्दोलनमा शहिद हुनु भएका वीर शहिद कामेश्वर मण्डल र कुशेश्वर यादवको विद्यार्थी जीवन मा सहादत भएका थिए।

सहिदहरुप्रति श्रद्धाञ्जली र मौन धारण समेत गरिएको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर