Advertisement

प्रचण्ड–नेपाल समूहकाे केन्द्रीय कमिटी बैठक सुरु

न्युजडेस्क
२०७७ पुष ७, मंगलवार १४:१७

काठमाण्डाै – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–माधवकुमार नेपाल समूहको केन्द्रीय कमिटीको बैठक सुरु भएको छ ।

काठमाण्डौको बबरमहलमा रहेको एक पार्टी प्यालेसमा केन्द्रीय कमिटीको बैठक सुरु भएको हो । बैठकमा प्रचण्ड, नेपाल, झलनाथ खनाललगायत नेताहरूको सहभागिता रहेको छ ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर