Advertisement

ओली समुहका युवाहरुले निकाले धोती जुलुस

न्युजडेस्क
२०७७ पुष २५, शनिबार १२:४९

काठमाडौं : प्रधानमन्त्री केपी ओली नेतृत्वको नेकपासंग आबद्ध यूवाहरुले आज काठमाडौंमा धोती जुलुस निकालेका छन् ।

ओली मधेसको साथमा रहेको सन्देश दिन यूवा संघ प्रदेश २ को आयोजनामा काठमाडौंमा धोती जुलुस निकालेको हो ।

संसद विघटनपछि देशभर ओलीको आलोचना भइरहेका बेला मधेसीको मन जित्न धोती जुलुस निकालिएको छ ।

जुलुसमा सयौं युवाको सहभागीता रहेको थियो । उनीहरुले ‘आज हैन भौलुलाई, १० वर्ष ओलीलाई’ नारा लगाएका छन्।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर