Advertisement

मधेश संस्कृतिको जननी भएको मन्त्री साहको भनाई

न्युजडेस्क
२०७७ माघ १, बिहीबार १८:२६

माघ १ गते, सप्तरी । सप्तरीको कंचनरुप नगरपालिका वडा नं ४ कविलाशामा सरदार जातीद्वारा अायोजित चौथो माघे संक्राती मेलाको समुदघाटन गर्नुहुदै प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले मधेश संस्कृतिको जननी भएको वताउनुभएको छ।

श्री श्री १०८ श्री गेढ सिंह बाबा मंन्दिर मेला समितिद्वारा अायोजित मेलाको उदघाटन गर्नुहुदै मन्त्री साहले पुरातनकाल कालदेखिनै मधेशी समुदायले मनाउदै अाईरहेको पर्व त्योहार नै सवैभन्दा पुरानो भएको वताउनुहुदै यसको संरक्षणमा प्रदेश सरकार लागिपरेको वताउनुभएको छ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर