• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

कक्षा १२ को परीक्षा दशैँ अगावै हुने

२०७७ भाद्र १६, मंगलवार ०६:३६

काठमाडौँ : कक्षा १२ को परीक्षामा जुटेका विद्यार्थीलाई छिट्टै नै उच्च शिक्षामा अध्ययन गर्ने बाटो खुला हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ का विद्यार्थीको स्थगित परीक्षाको निकास दिने गरी प्रक्रिया अगाडि बढाउने भएपछि विद्यार्थीको उच्च शिक्षा अध्ययन गर्ने बाटो खुल्ने भएको हो ।

बोर्डका (कक्षा ११ र १२ हेर्ने) परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले विद्यार्थीको शैक्षिक सत्र खेर नजाने गरी स्थगित परीक्षा छिट्टै लिने अन्तिम तयारीमा आफूहरू जुटेको र दशैँअघि नै हुने जानकारी दिनुभयो । विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिएर दशैँअघि नै परीक्षा लिने तयारी परिषद्का अधिकारीहरू जुटेका छन् ।

पुरानै मोडलमा असम्भव
बोर्डलाई स्थगित परीक्षाको निकास कसरी निकाल्न सकिन्छ भन्ने हिसाबमा विभिन्न सुझाव दिइएको छ । पुरानै मोडलमा देशभर एकै पटक विद्यार्थी कक्षाकोठामा बसेर परीक्षा लिन सक्ने अवस्था नरहेकाले परीक्षाको विभिन्न विकल्पका बारेमा छलफल भइरहे पनि कुन मोडेलबाट परीक्षा लिने भन्ने कुराको भने निर्णय हुन सकेको छैन ।

नयाँ विकल्प
बोर्डले विद्यार्थीको शैक्षिक सत्र सदुपयोग गर्ने गरी कुनै विधि अपनाएर परीक्षा सञ्चालन गरिनु पर्ने विषयमा छलफल चलाइरहेको छ । कक्षा १२ को परीक्षाले एक तहको शैक्षिक तह पूरा नै गर्ने र यसले अन्तर्राष्ट्रिय तहको मान्यता पनि पाउने भएकोले परीक्षा लिएर बाहेक अन्य विधिबाट काम गर्न सकिने अवस्था नरहेको परीक्षा नियन्त्रक शर्माले बताउनुभयो ।

यस क्रममा ५० अङ्कको लिखित तथा ५० को अन्य विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न सकिने, विद्यार्थी सङ्ख्या कम भएको ठाउँमा सामाजिक दूरी कायम राख्दै परीक्षा सञ्चालन र अनलाइन विधिबाट भए पनि परीक्षा लिन सकिने लगायतका विकल्प खुला गर्ने सम्भावना रहेको जनाइएको छ ।, याे समाचार गाेरखापत्र दैनिकमा शेषकान्त पण्डितले लेखेका छन् ।

सम्बन्धित खवर

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग
प्रदेश विशेष

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

56 years पहिले
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान
प्रदेश विशेष

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

56 years पहिले
छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण
प्रदेश विशेष

छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

56 years पहिले
गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम
प्रदेश विशेष

गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

56 years पहिले
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव
प्रदेश विशेष

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

56 years पहिले
झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र
प्रदेश विशेष

झिटकहिया सरसफाईको लागि स्थानिय युवाहरुले वाडा अध्यक्षलाई बुझाए ज्ञापनपत्र

56 years पहिले

ताजा समाचार

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

देशकै बदनाम गरेको भन्दै उपेन्द्र यादवले राखे मधेश प्रदेश प्रमुख भण्डारीलाई बर्खास्त गर्नुपर्ने माग

56 years पहिले
जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

जसपा नेपाल छोडेका सबै नेता कार्यकर्तालाई पार्टीमा फर्किन उपेन्द्र यादवको आह्वान

56 years पहिले
छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

छठ पर्वको अवसरमा गरिब तथा दलित महिलाहरुलाई साडी वितरण

56 years पहिले
गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

गाउँ स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न, सरस्वती समूह प्रथम

56 years पहिले
जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

जनताद्वारा निर्वाचित सरकार प्रमुख होइन जनताद्वारा निर्वाचित कार्यकारी राष्ट्रपति: राष्ट्रिय अध्यक्ष यादव

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us