Advertisement

जसपा पार्टी नेपाल धनुषा जिल्ला बिस्तारित बैठक सम्पन्न

न्युजडेस्क
२०७८ भाद्र १०, बिहीबार ०९:१३

जनता समाजवादी पार्टी नेपाल धनुषाको विस्तारित बैठक बुधबार सम्पन्न भएको छ।

विस्तारित बैठकमा सहभागी नेताहरुले जसपा लाई देशको वैकल्पिक शक्तिको रूपमा स्थापित गर्न संगठन विस्तार अभियानमा निरन्तर कार्य गर्नेुपर्ने कुरा मा जोड दिनुभयो।

जिल्ला अध्यक्ष पशुपति यादव को अध्यक्षतामा भएको विस्तारित बैठकमा पार्टी का बौद्धिक नेता प्रा डा राम स्वार्थ राय, केन्द्रिय सदस्य दिपक कार्की, श्री चन्द्र मुखिया,बेचन मुखिया,जिल्ला ईन्चार्ज प्रदेश सांसद राम अशिष यादव, प्रदेश सांसद शैलेन्द्र कुमार यादब, प्रदेश सांसद चमेली देवी दास, शेषनारायण यादव, नेता षडानन्द यादव,देवकृष्ण मंडल, उपाध्यक्ष अम्भु प्रसाद साह सहित का नेता हरु ले संगठन विस्तार, सुदृढीकरण र अभिमुखीकरण कार्यक्रम सम्बन्धमा धारणा व्यक्त गरेका थिए।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर