Advertisement
☰

पुर्व राज्यमन्त्री कुशवाले दिए दशैको शुभकामना

न्युजडेस्क
२०७८ आश्विन २९, शुक्रबार १०:४२

जनकपुरधाम । प्रदेश न २ का पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले विजया दशमीको शुभकामना दिएका छन।

बडादशैँका अवसरमा कुशवाहाले जारी गरेको शुभकामना वक्तव्यमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन्।

उनले नेपालीहरुले चाहाना अनुरुप समृद्धि हासिल गराउन सक्ने नेतृत्वको विश्वास व्यक्त गरेका छन् ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर