जनकपुरधाम । प्रदेश न २ का पुर्व आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहाले विजया दशमीको शुभकामना दिएका छन।
बडादशैँका अवसरमा कुशवाहाले जारी गरेको शुभकामना वक्तव्यमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाईहरुमा शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायूको कामना गरेका छन्।
उनले नेपालीहरुले चाहाना अनुरुप समृद्धि हासिल गराउन सक्ने नेतृत्वको विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्