Advertisement

सहिद कप क्रिकेट प्रतियोगिता जारी

न्युजडेस्क
२०८१ बैशाख २५, मंगलवार १२:४६

जनकपुरधाम,वैशाख २५ गते । मधेश प्रदेशका प्रदेश सांसद रामअशिष यादवले कोशी प्रदेश क्रिकेट टिमका उत्कृष्ट खेलाडी प्रकाश कार्कीलाई सम्मान गरेका छन।
मधेश प्रदेशको राजधानी जनकपुरधाम स्थित श्री राम जानकी बहुउद्देश्यीय रंगशाला मा भैई रहेको सहिद कप अन्तर प्रदेशिय क्रिकेट प्रतियोगितामा कोशी प्रदेश प्रदेशका खेलाडी कार्की म्यान अफ दि म्याच खेलाडी भएका छन।
कोशी प्रदेश र कर्णाली प्रदेश बिच भएको क्रिकेट प्रतियोगितामा कोशी प्रदेश क्रिकेट टिमले कर्णाली प्रदेशलाई पराजित गरेका थिए ।
चौथो शहिद कप अन्तर प्रदेश क्रिकेट प्रतियोगितामा देशका ७ वटा प्रदेश का प्रदेश स्तरीय क्रिकेट टिम को सहभागिता रहेका छन।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर