Advertisement

मेयर मण्डल द्वारा जिल्ला स्तरीय भलिबल प्रतियोगिता उद्घाटन

न्युजडेस्क
२०७८ आश्विन २४, आईतवार ०७:४५

हंसपुर न.पा. का वाड न.२ को करैहिया मा दुर्गा मेलामा जिल्ला स्तरीय भलिबल प्रतियोगिता को उद्घाटन हंसपुर नगरपालिका मेयर लोसपाका प्रभावशाली नेता जनप्रिय युवा मेयर रामज्ञान मण्डलको प्रमुख अतिथिमा उद्घाटन गरेको हो ।

कार्यक्रम प्रमुख मण्डल द्वरा सम्बोधन गर्दै भनुभो युवा देशका गहना हुन। युवालाई खेलकुद आवश्यक रहेका कुरा बताउनु भयो। युवा लाई खेलकुदमा पाउने पर्ने सामग्रीहरु उपलब्ध गदै आदै छु। आवश्यक परे उपलब्ध गराउ छ र युवाको साथै नै हुन्छु कुरामा जोड दिनु भएका थिए।

सो कार्यक्रममा विशिष्ट अतिथि हरुमा उप मेयर रेणु झा, नेपाली काङग्रेस का नगर संयोजक जयनारायण कापर, वुधिजिवी महेश्वर सिंह , भुपु वडा अध्यक्ष रामवरण मण्डल , नेकपा युवा संघ का केन्द्रिय सदस्य धुर्वनरायण यादव, लोसपा का विद्यार्थी नेता सुधिर मण्डल , युवा नेता सुजित कापर, झगरु दास, उदय सिंह, तरापटी प्रहरी इलाका इन्चार्ज राजेन्द्र प्रशाद यादव , जसपा का शिवचन्द यादव , भलिबल टिम को कप्तान रन्जित मण्डल , मेला कमिटी को अध्यक्ष तेजनारायण मण्डल लगायत विभिन्न तहतप्का का नागरिक समाजका अगुवा हरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर