• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

विश्व सम्पदा सूचीमा सुचीकृत गराउन मौलापूर नगरपालिका द्वारा मधानी महोत्सव आयोजना हुँदै :-पुर्वमन्त्री प्रभु साह

२०७९ फाल्गुन ७, आईतवार २३:०३
विश्व सम्पदा सूचीमा सुचीकृत गराउन मौलापूर नगरपालिका द्वारा मधानी महोत्सव आयोजना हुँदै :-पुर्वमन्त्री प्रभु साह

रौतहट । रौतहटको मौलापुर नगरपलिकाद्वारा धार्मिक पर्यटन विकास तथा मधानी महायज्ञलाई विश्व स्तरमा चिनाउने उद्देश्यले आयोजित महोत्सवमा तेस्रो दिन भएको कुस्ती प्रतियोगितामा नेपाल तथा भारतका दर्जनौं पहलवानले आफ्नो प्रतिभा प्रदर्शन गरेका छन् ।

कुस्ती प्रतियोगितामा नेपालका चर्चित पहलवान देवा थापा र भारत हरियाणाका पहलवान मन्नु, नेपालका राष्ट्रिय खेलाडी लक्ष्मण यादव, ब्रह्मदेव यादव, मोखतार आलम, भारत अयोध्याका अमित बाबा र तीन जोडी महिला पहलवान मुख्य आकर्षणको केन्द्र बनेका थिए ।
नगर प्रमुख रिना कुमारी साहले उदघाटन गरेको प्रतियोगितामा महिला र पुरुष गरी ३० जनाले भाग लिएका थिए ।

गत शुक्रबार उपराष्ट्रपति नन्दबहादुर पुनले औपचारिक रूपमा उद्घाटन गरेको मौलापुर मधानि महोत्सव २०७९ को दोस्रो दिन शनिबार भारतीय भोजपुरी फिल्मका सुपर स्टार नायक पावन सिंह र नायिका काजल राघवानीको प्रस्तुति थियो । पावन र काजलको गीत तथा नृत्य हेर्न पर्सा, बारा, रौतहट, सर्लाहीका साथै भारतबाट एक लाखभन्दा बढी दर्शक जम्मा भएका थिए ।

उनीहरूको प्रस्तुतिपछि आमजनता पार्टीका अध्यक्ष तथा पूर्व मन्त्री प्रभु साह र मेयर रिना कुमारी साहले भोजपुरी नायक पावन सिंह र नायिका काजल राघवानीलाई संयुक्त रूपमा मायाको चिनो दिएर सम्मानका साथ बिदा गरेका थिए ।

मौलापुर नगरपालिकाद्वारा चौथो वर्ष आयोजित मधनी महोत्सवमा भगवान शिवको विशेष पुजा अनुष्ठान, मौलापुर भूमि पुजन, अष्टयाम भएको थियो ।

पहिलो दिन भारतीय भोजपुर गायिका ईन्दु सोनालीले गीत तथा नृत्य प्रस्तत गरेकी थिइन् । महोत्सवमा नेपाली तथा भारतीय दर्जनौं कलाकारको प्रस्तुति थियो ।

२०५६ सालमा जमिन उत्खननको क्रममा मौलापुर ५ पटौरामा मन्दिरको आकृति फेला परेको थियो । तत्कालीन संघीय सांसद प्रभु साहको पहलमा नेपाल तथा बेलायतका भूगर्भविद्ले उक्त मन्दिर १ हजार वर्ष पुरानो रहेको अनुमान गरेको थिए ।

उक्त स्थानलाई विश्व सम्पदा सूचीमा सुचीकृत गराउन सोही वर्ष मौलापूर नगरपालिकाद्वारा मधानी महोत्सव आयोजना हुँदै आएको छ ।

सम्बन्धित खवर

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया
प्रदेश विशेष

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले

ताजा समाचार

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

सभामुखसंग प्राधानाध्यापकहरुको अन्तक्रिया

56 years पहिले
डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech