• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

संघीयता र लोकतन्त्र जोगाउन परिवर्तनको पक्षमा मतदान गर्न उपेन्द्र यादवको आग्रह

२०७९ चैत्र २७, सोमबार २१:२९
संघीयता र लोकतन्त्र जोगाउन परिवर्तनको पक्षमा मतदान गर्न उपेन्द्र यादवको आग्रह


बारा, २७ चैत । जनता समाजवादी पार्टीका अध्यक्ष समेत रहेका बारा २ बाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार उपेन्द्र यादवले संघीयता र लोकतन्त्रको रक्षाका लागि आमजनताले परिवर्तनको पक्षमा मतदान गर्नुपर्ने बताएका छन् ।
महागढी नगरपालिकामा सोमबार आयोजित जनता दर्शन कार्यक्रमहरुलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । संघीयता र लोकतन्त्र नै समाप्त पार्ने खेल भईरहेकोले प्राप्त उपलब्धीहरुलाई गुम्न नदिन त्यस विरुद्ध एकतावद्ध भएर लाग्नुपर्नेमा जोड दिँदै उनले भने ‘विरोधी शक्तिहरुले प्राप्त उपलब्धीलाई समेत समाप्त पार्न खोज्दैछ, त्यसैले बारा २ का जनताले परिवर्तनको पक्षमा र प्राप्त उपलब्धिहरुको रक्षाका लागि मतदान गरेर मुहतोड जवाफ दिनैपर्दछ ।’
परिवर्तन देख्न नचाहने कुतत्वहरूले फेरि राजा ल्याउने षडयन्त्र गरिरहेकोले संघीयतामाथि प्रहार गरेर अगाडि बढ्न दाउमा रहेको कुरा आमजनताले बुझ्नुपर्ने उनले बताए । जसपा अध्यक्ष यादवले जातीय द्वन्द्व सिर्जना गरी संंघीयता समाप्त गराउने खेलमा लागि परेकाहरुलाई जनताले राम्रोसँग चिन्नुपर्नेमा जोड दिए । अहिले सामाजिक रूपान्तरणको आवश्यकता रहेकोले नेपालमा आर्थिक परिवर्तनको लागि कृषि क्रान्तिको लागि सिंचाई, मल, बीउबीजनको सहजताका साथै कृषिमा आधुनिकीकरण गरि कृषिलाई सबल बनाईए मात देशको अर्थतन्त्र बलियो हुने अध्यक्ष यादवले बताए ।
हरेक क्षेत्रका मधेशी समुदायको प्रतिनिधित्व र पहुँच न्यून रहेको कुरालाई महशुस गर्दै मधेश विद्रोह गरेको स्मरण गर्दै उनले मधेश आन्दोलन लोकतान्त्रिक आन्दोलनकै पुरक आन्दोलन भएको बताए । हरेक क्षेत्रमा महिला, जनजाति, आदिवासी, मधेशी मुस्लिम लगायत पछाडि पारिएका समुदायको अधिकार सुनिश्चितता मधेश आन्दोलनबाटै भएको जसपा अध्यक्ष समेत रहेका उम्मेदवार यादवले दावी गरे । लोकतान्त्रिक आन्दोलनकै उपलब्धीका कारण नेपालको पहिलो मधेशि राष्ट्रपति र उपराष्ट्रपति मधेशी समुदायले पाएको उनले चर्चा गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका पुर्व मन्त्रि तथा नेता अजय चाैरसिया, नेकाँ. जिल्ला अध्यक्ष राजेश यादव, जसपा नेता प्रमोद गुप्ता लगायतले मधेश र मधेशीको पहिचानको लडाई लड्न अझै बाँकी रहेकोले भ्रमजालमा नपरी मधेश विद्रोहका नायक उपेन्द्र यादवलाई भारी मतले जिताउन समेत आग्रह गरे । #उपनिर्वाचन #jspnepal #लोसपा #Madhesh #NepaliCongress #UpendraYadav #chhata

सम्बन्धित खवर

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले
तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन
प्रदेश विशेष

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

57 years पहिले

ताजा समाचार

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech