• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सहचालकले चलाएको ट्रकले ९ वटा गाडीलाई ठक्कर, २ जना घाइते

२०८० मंसिर १५, शुक्रबार १०:४४
सहचालकले चलाएको ट्रकले ९ वटा गाडीलाई ठक्कर, २ जना घाइते

विराटनगर । मोरङको उर्लाबारीमा ट्रकले ९ वटा सवारी साधनलाई ठक्कर दिँदा २ जना घाइते भएका छन् ।

बिहीबार दिउँसो सहचालकले हाँकेको ट्रकको ठक्करबाट अटोरिक्सा चालक दुई जना घाइते भएका हुन् ।दुर्घटनापछि ट्रक चालक फाकफोकथम गाउँपालिका– ४ का २२ वर्षीय योगेन्द्र थापामगरलाई पक्राउ गरेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए । पक्राउ परेका थापामगरसँग सवारी चालक अनुमतिपत्र छैन ।

ना ३ ख ४०७८ नम्बरको ट्रकले उर्लाबारी नगरपालिका–५ मधुमल्ला रोडमा पार्किङ गरेर राखिएका सवारी साधनहरुलाई दिउँसो सवा २ बजेतिर ठक्कर दिएको थियो । ट्रकको ठक्करबाट ३ वटा अटो रिक्सा, 3 वटा मोटरसाइकल, २ वटा सीटी सफारी र एउटा पिकअप गाडीमा क्षति पुगेको छ ।अनियन्त्रित बनेको ट्रकको ठक्करबाट सडकको छेउमा पार्किङ गरेर राखिएका को २ ह ४७२२, प्रदेश १–०२–००३ ह ३४०६ र प्रदेश १–०२–०३ ह २९४० नम्बरको अटो तथा प्रदेश १–०२–०५१ प ४४२२, मे ११ प १९९५ र प्रदेश १–०१–०१४ प ७४४३ नम्बरको मोटरसाइकल, प्रदेश १–०१–००२ ह २५५० र को १ ह ७६८५ नम्बरको सफारी तथा को २ च २३ नम्बरको पिकअप भ्यानमा क्षति पुगेको हो । गिटीले भरिएको ट्रकले ठक्कर दिँदा केही सवारीसाधनमा पूर्णरूपले क्षति पुगेको छ । केहीमा आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।दुर्घटनामा २९४० नम्बरको अटोका चालक उर्लाबारी–१ का ४० वर्षीय दिलकुमार बोहरा र ४७२२ नम्बरको अटोका चालक उर्लाबारी– का ४२ वर्षीय पदमप्रसाद भट्टराई घाइते भएका हुन् । सामान्य अवस्थाका उनीहरुको उर्लाबारीस्थित अरनिको अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खवर

प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले

ताजा समाचार

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us