Advertisement
☰

नेकपा सचिवालय बैठक आउँदो मंगलबार फेरि बस्ने

न्युजडेस्क
२०७७ मंसिर १३, शनिबार १६:३८

काठमाण्डाै – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठक आउँदो मंगलबार फेरि बस्ने गरि सकिएको छ ।

मंगलबार दिउँसो १ बजे बैठक बस्ने गरि आजको सचिवालय बैठक सकिएको प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीका प्रेस सल्लाहकार  सूर्य थापाले जानकारी दिनुभयो ।

आजको बैठकमा ओलीले अध्यक्ष प्रचण्डको प्रस्तावको लिखित जवाफ पेश गर्नुभएको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर