• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

जनकपुरमा: यादवको जग्गा १३ फिट र जानकी मन्दिरको जग्गा ११ फिट कब्जा गरेको पुष्टि

२०७७ भाद्र १४, आईतवार १०:२१

जिल्ला प्रशासन कार्यालय धनुषाव्दारा गठित पाँच सदस्यीय समितिले शनिवार जनकपुर टुडेको कार्यालय भवन निर्माण स्थलमा गरेको नापनक्सामा १३ फिट जग्गा रसिक बिहारीकुटीमा गएकोछ ।

जिल्ला मालपोत कार्यालय धनुषाका प्रमुख शशि कोइराला, नापी कार्यालय धनुषाका प्रमुख बिन्देश्वर यादव, नापी कार्यालयका सर्भेक्षक अवधेश चौधरी, जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष रमेश ठाकुर, जनकपुरधाम नगरपालिकाका प्राविधिक त्रिभुवन, गुठी संस्थानका प्रतिनिधि, जनकपुर टुडेको तर्फबाट पाँच जना प्रतिनिधि जिवनाथ चौधरी, प्रकाश मिश्र, बजरग कुमार यादव, नवलकिसोर शरण, बबलु पाठक र रसिकब बिहारीको तर्फबाट हिरा साह, रामबाबु साह, उदय साह लगायतका ५ जना र प्रहरी तर्फबाट प्रहरी नायव निरीक्षक विनोद साह समेतको टोलीले गरेको नापमा जनकपुर टुडेको जग्गा १३ फिट करिब साढे सात धुर रसिक बिहारीको तर्फ र जानकी मन्दिरको ११ फिट करिब साढे ५ धुर जग्गापनि रसिक बिहारी तर्फ गएकोछ ।

जनकपुर टुडेको कार्यालय भवनका लागि खरिद गरिएको लालपुर्जा भएको जग्गा अतिक्रमणगरि धर्मेन्द्र साहले मन्दिरको ५ धुर जग्गा अतिक्रमणगरि घर निर्माण गरेको नापीबाट प्रष्ट भएकोछ । जनकपुर टुडेको कार्यालय भवनका लागि खरिद गरिएको जग्गा र जानकी मन्दिरको अतिक्रमण गरिएको जग्गा तत्काल छोड्न माग गरिएकोछ ।प्रचलित कानुन अनुसार जग्गाधनी लालपुर्जा, नापीको नक्सा, जनकपुरधाम उपमहानगरपालिकाले गरेको नक्सा पास र तिरो तिरेको रसिदको अधारमा छुट्टयाइएको जग्गा सम्बन्धित पक्षले खालीगरि सम्बन्धित पक्षलाई सहयोग गर्न आव्हान गरिएकोछ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जग्गा यकिनगरि नाप नक्सा गर्न ५ सदस्यीय छानविन समिति गठन गरेका छन् ।सो समितिले दोस्रो चरणमा जग्गाको नापनक्सा र रेखांकनको काम गरेकोछ । तेली समुदायका अगुवाहरुले हिरा साहले जातिय सदभाव बिगार्न उद्यत रहेको आरोप लगाएका छन् ।

उनीहरुले हिरा साहमाथि कडा कार्वाही हुनुपर्नेमा सहमति समेत जनाएका छन् । जनकपुर टुडेका सम्पादक बृज कुमार यादवको घरमा गरिएको आक्रमणको चौतर्र्फीरुपमा बिरोध सुरु भएकोछ ।हिरा साह, अमरनाथ गुप्ता, ललित साह, सत्यनारायण साह, रामबाबु साह लगायतमाथि मुद्दा दर्तागरि कार्वाही प्रकृया अगाडी बढाउन गोपाल युवा समितिका अध्यक्ष वैद्यनाथ यादवले माग गरेका छन् । नापी कार्यालयले यनिकगरि रेखांकन गरेको जग्गा तत्काल जनकपुर टुडेलाई फिर्ता गर्न समेत उनले माग गरेका छन् ।अन्य व्यक्तिको लालपुर्जा भएको जग्गा अथवा जानकी मन्दिरको जग्गा अनधिकृत रुपमा कब्जा गर्न नपाइने उनले बताए । जग्गाको रेखांकन हुँदा सम्म सहमति जनाउने रसिक बिहारी कुटीका प्रतिनिधिहरुले भने जग्गामा पर्खाल तत्काल नलगाउन आग्रह गरे ।उनीहरुले जिल्ला प्रशासन कार्यालयमा सहमति भएपछि जग्गा खाली गर्ने बताए ।

व्यक्तिको खाली जग्गा अतिक्रमण गरेको प्रमाणित भएपछि तेली जातीका कतिपय अगुवाहरुले यस अघि सही जानकारी आफूहरुलाई नदिएको भन्दै आक्रोश पोखेका थिए ।उनीहरुले कानुन बमोजिम रहेको यादवको जग्गा तत्काल फिर्ता गर्न सुझाव समेत दिए । तर भूमाफिया हिरा साह, हरियो डलर हजम गरेर कुख्यात भएका सत्यनाराण साह, भाइको अंश हजम गरेका धर्मेन्द्र साह लगायतका व्यक्तिहरुले समाजिक सदभाव बिगार्ने दुष्प्रयासमा लागेका छन् । हुण्डीको धन्धा गर्ने, नक्कली भारतीय मुद्राको कारोबार गर्ने, सुन तस्करी गर्ने, सुन धितो राखेर ३० प्रतिशत मात्र ऋण दिने र लकडाउनमा समेत ३६ प्रतिशत ब्याज असुली गर्ने , पत्नीको हत्या गर्ने दुई देशका नागरिक अमरनाथ गुप्ताले जानकी मन्दिरको जग्गा हड्पेर जनकपुरधाम उपमहानगरपालिकाको मापदण्ड विपरित जानकी मन्दिरलाइ नै छोप्नेगरि घर बनाएका छन् । उपमहानगरपालिकाको नियम अनुसार जानकी मन्दिर वरिपरि ३१ फिट भन्दा अग्लो घर निर्माण गर्न पाइदैन् ।तर गुप्ताले ५० फिट भन्दा अग्लो घर बनाएका छन् ।जानकी फाइनान्सका अध्यक्ष समेत बनेका गुप्ताले ऋणीहरुसित कमिसन माग्ने र तत्कालै ऋण चाहिने व्यक्तिको आफ्नै नाउँमा जग्गा पासगरि ३६ प्रतिशतमा ऋण दिने गरेका छन् ।

जानकी फाइनान्स कम्पनीका अध्यक्ष गुप्ता भएदेखि मानिसहरुले ऋण लिन कमिसन दिनु परेको गुनासो गर्न थालेका छन् ।कमिसन दिन नचाहनेलाई ऋण नै स्वीकृत नगर्ने गुप्ताले कम्पनीको समाजिक सुरक्षा अन्तगरको रकम समेत विभिन्न निहुँमा हजम गरेको बताइन्छ । गत आर्थिक वर्षमा उनले कोरोना भाइरस संक्रमितलाई भोजन उपलब्ध गराएको भन्दै मोटो रकम झिकेर खाएका थिए । जातिय सदभाव बिगार्ने गुप्ताका पिता हरि गुप्ताको लकडाउनमा भारतको जयनगरमा मृत्युहुँदा मुख हेर्न समेत गएनन् ।जयनगरमा रहेका भाइहरुको माध्यमबाट गुप्ताले हुण्डी र सुन तस्करीको धन्धागर्दै आएका छन् । रसिक बिहारी कुट्टीको नाउँमा यादव र जानकी मन्दिरको जग्गा अतिक्रमण गर्ने तेली जातीका केहि गुण्डा र हिरा साह गुण्डालाई उचालेर गुप्ता स्वयंपनि सम्पादक यादवको घरमा आक्रमण गरेका थिए । नापजाँचमा यादवको जग्गा पश्चिम तर्फ गएको बुझ्ने बितिकै गुप्ता लगायतका व्यक्तिहरुले त्यहाँबाट बाहिरिएका थिए ।

सम्बन्धित खवर

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ
अन्तराष्ट्रिय

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै
प्रदेश विशेष

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा
प्रदेश विशेष

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?
प्रदेश विशेष

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले
प्रदेश विशेष

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले
यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा
प्रदेश विशेष

यौनिक तथा लैङ्गिक अल्पसंख्यकका लागि छुट्टै विभाग गठन गर्न तयार : कांग्रेस सभापति गगन थापा

57 years पहिले

ताजा समाचार

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

ककरोच पार्टीको दिल्लीमा उग्र प्रदर्शन, संसद् भवन छिर्न खोज्दा संस्थापक पक्राउ

57 years पहिले
मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

मधेशमा नयाँ सत्ता समीकरण, मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

57 years पहिले
बैशाख १७ लाई बालविवाह विरुद्धको दिवसको रुपमा मनाउने मुख्यमन्त्री यादवको घोषणा

जसपा नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा सरोज यादव सर्वसम्मत चयन

57 years पहिले
हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

हर्क साम्पाङको प्रश्न – प्रधानमन्त्री बालेन यो संसदको सदस्य हो कि होइन ?

57 years पहिले

नेपाल ‘पाकिस्तानी मोडल’ को प्रजातन्त्रतर्फ धकेलिँदै छ: सांसद अमरेशकुमार सिंह

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech