• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

हुम्लामा कोरोना महामारीलाई पूर्ण नियन्त्रणमा लिन के के गर्ने ?

२०७८ बैशाख २०, सोमबार १५:५१

डा. नितेश घिमिरे
पछिल्लो समय कर्णाली प्रदेशमा दैनिक कोरोना संक्रमित थपिने दर औसतमा २ सय नाघेको छ । कर्णाली प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिने दैनिक कोरोना परीक्षणमा २ सय भन्दा बढीमा संक्रमण पुष्टि हुन थालेको छ ।

राष्ट्रिय सडक सञ्जालमा जोडिन बाँकी रहेको एक मात्र हिमाली जिल्ला हुम्लामा, दैनिक नेपाल्गन्ज र सुर्खेत बाट ३ देखि ४ उडान हुने गर्छन् । सिमिकोट विमानस्थल यतिसम्म फितलो छ कि यात्रुको पिसिआर त धेरै परको कुरा, मेरो निरिक्षणमा रहेको नम्खा गाँउपालिकाबाट आवतजावत गर्ने यात्रुको जानकारी समेत विमानस्थल विभाग सँग नहुने रहेछ । सरकारले आज रातिदेखि आन्तरिक उडान बन्द गर्ने निर्णय गरेपनि ढिलो भइसकेको छ ।

देशभर कोरोनाको दोस्रो लहर शुरु भएको पनि केहि हप्ता भैसकेको छ । मृत्यु दर झन् बढेर गएको छ । अस्पतालहरुमा बेड भरिएको र फेरि पनि हाम्रो तयारी नपुगेरै होला, हामी चुकेको संकेत पाइसकेका छौँ ।

म एक गाँउ पालिकाको डाक्टर भएर आफ्नो जिल्लालाई के सुझाब दिन सक्छु ? मेरा १० सुझाव :–
१. सडक सञ्जालमा नजोडिएको हुँदा, विमानस्थल नै मुख्य संक्रमण को स्थल हो । विमानस्थल छेउछाउ होटेलहरुलाई होल्डिङ सेन्टरमा परिणत गर्न तयारी गर्ने । खर्चको सोधभर्ना स्थानीय सरकारले गर्ने । प्रत्येक होटेलमा कम्तिमा दुईजना स्टाफ नर्स र एक जना मेडिकल अधिकृत राखी सामान्य लक्षण वा लक्षण नभएकाहरुलाई राखी निगरानि गर्ने र आवश्यक परे कोभिड–१९ अस्पतालमा पठाउने ।

२. सक्रिय संक्रमितहरुलाई पूर्ण रुपमा आइसोलेशन केन्द्र तथा कोभिड–१९ अस्पतालहरुमा राख्ने व्यवस्था मिलाउने ।

३. कोभिड–१९ अस्पतालहरुका लागि छिटो भन्दा छिटो फास्ट ट्रयाकबाट बजेट विनियोजन गर्ने ।

४. कोभिड–१९ मा काम गर्ने सम्पूर्ण चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा अन्य कर्मचारीहरुको लागी जोखिम भत्ता सुनिश्चित गर्ने ।

५. जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सशस्त्र र नेपाली सेना परिचालन गर्न आवश्यक निर्देशिका जारी गर्ने ।

६. संक्रामक रोग ऐन २०२० अन्तर्गत महामारीमा नीति नियम उल्लङ्घन गर्नेलाई कडा कारबाही गर्ने ।

७. अत्यावश्यक काम बाहेक घर बाहिर र सार्बजनिक स्थलमा ननिस्कन आब्हान गर्ने।

८. प्रत्येक नागरिकले घर बाहिर निस्कनु पर्ने अत्याबश्यक काम भएमा स्तरीय मास्कको अनिवार्य प्रयोग गर्ने। घर बाहिर मास्क प्रयोग नगरेमा दण्ड जरिवाना गर्न गराउन स्थानीय प्रशासनलाई अधिकार प्रत्यायोजन गर्ने ।

९. स्कूल, कलेज, विश्वविद्यालय, पाठशाला, होटेल, रेस्टुरेन्ट, सभा सम्मेलन, गोष्ठी, तथा अधिबेशन पूर्ण बन्द गर्ने ।

१०. लक्षण भएका संक्रमितहरुको पूर्ण उपचार तोकिएको अस्पतालहरुमा निःशुल्क गर्ने । लक्षण नभएका संक्रमितहरुले कोरोना सार्न तथा फैलाउन सक्ने भएको हुनाले, आईसोलेशन अवधि पुरा गर्न सहज वातावरण बनाउने र आइसोलेशन केन्द्रमा (होटेल लगायत विध्यालय) राख्ने ।

स्थानीय सरकार र सम्बन्धित निकायले जिल्लामा काम गरिरहेका चिकित्स्क लगायत अन्य स्वास्थ्यकर्मीलाई समयको माग अनरुप परिचालन गर्न सके, यो महामारीको युद्धमा सायद हुम्लालाई कोरोना मुक्त जिल्ला भनेर घोषणा पो गर्न सकिन्छ कि ?

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech