• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

सत्य बोल्दा गलत आरोप लगाइयो ः संजय साह

२०७७ भाद्र २८, आईतवार १०:५०

द प्रदेश टाइम्स
महोतरी, भदौ २८ : सम्सी–हल्दी हुलाकी सडक निर्माणमा आफनो नाम जोडेर गलत प्रचारवाजी भएको महोतरी सम्सी निवासी संजय साहले बताएका छन् । संघिय सरकारका पुर्व राज्यमन्त्री दिप नारायण साहको सुपुत्र संजयले भोटको राजनितिका कारण १ सय ५ फिट चौडा हुनु पर्ने सडकलाई भोटको राजनितीको कारण बिना नाला जस्ताको त्यस्तै वडा अध्यक्षहरुले बनाउन चाहेको उनको आरोप छ । उनले भने, ‘मैले स्पष्ट भनेको छु, सरकारी नाप नक्सा अनुसारको मध्य बिन्दुवाट दुवै तर्फ बराबर जमिन लिएर १ सय ५ फिट चौडाईको मापदण्ड अनुसारको सडक बनाउनु पर्दछ ।’

नेकपाकै सरकारले नै हुलाकी सडक द्रुत गतिमा बनाउन लागि परेको र आफनो परिवार पनि नेकपानै रहेकाले विरोध गर्ने कुरै नहुने उनको कथन छ । तर सम्बन्धित वडा अध्यक्षहरु भोटको राजनितिका कारण मुआब्जा लिइसकेकाहरुको समेत जमिन बचाएर अहिले चलनचल्तीमा रहेकै सडकलाई कोलो पत्रे गर्न लागि परेकाले आफुले चासो लिएको संजयको भनाई छ । हुलाकी सडक लाइफलाइन सडक हो उनले भने, ‘मापदण्ड अनुसारकै चौडाईमा मात्र कालो पत्रे हुनुे पर्ने अन्यथा सडक नै छोटो हुन्छ ।’ अहिले चलन चल्तीको सडक अनुसार गर्दा सडकमा नाला बनाउन पनि मुस्किल भइरहेको र सडक पछि साँगुरो र टेढो भइरहेको उनको भनाई छ ।

सरकारी नाप नक्सा अनुसार सडकमा आफनो जति जग्गा जमिन जान्छ आफु दिन तयार रहेको उनको भनाई छ । आफुहरु सडक नबनोस भन्ने पक्षमा कदापि हुन नसक्ने बताउदै उनले मापदण्ड अनुसारको स्तरीय सडक बन्नु पर्ने आफनो अडान भएपनि सम्सी गाँउपालिका वडा नं. ६ र ७ का वडा अध्यक्षहरु क्रमश मदन यादव र शैख उमैर तथा स्थानिय नेता सरोज यादवले पुर्व राज्य मन्त्री समेतको नाम जोडेर गलत प्रचारवाजी र आरोपको काम गरेको उनको कथन छ । गाँउपालिकाका अध्यक्ष फारुक अन्सारीले पनि सरकारको नियम नक्सा र मापदण्ड अनुसारनै सडकको निर्माण सम्पन्न हुनुपर्ने बताए ।

सम्बन्धित खवर

डेपुटी गभर्नरमा पण्डित नियुक्त
प्रदेश विशेष

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ
प्रदेश विशेष

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए
प्रदेश विशेष

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ
प्रदेश विशेष

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस
प्रदेश विशेष

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले
अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते
प्रदेश विशेष

अवतरणकै क्रममा पल्टियो हेलिकप्टर : खोटाङमा एयर डाइनेस्टीको ९ एन–एएफक्यू दुर्घटनाग्रस्त, एक जना घाइते

56 years पहिले

ताजा समाचार

डेपुटी गभर्नरमा पण्डित नियुक्त

डेपुटी गभर्नरमा पण्डित नियुक्त

56 years पहिले
पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

पूर्वीनाकाबाट २४ जना बिचौलिया पक्राउ

56 years पहिले
मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

मन्त्रीहरूको मर्यादाक्रम हेरफेर, सुधन गुरुङ पाँचौमा झरे, शिशिर तेस्रोमा उक्लिए

56 years पहिले
पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

पेट्रोल अब लिटरकै २ सय २ रुपैयाँ

56 years पहिले
गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

गृहमन्त्री सुदन गुरुङद्वारा तीन अध्यादेश पेस

56 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech