Advertisement

एसीड पीडित आरती साह लाई पाँच लाखको चेक हस्तान्तरण

न्युजडेस्क
२०७८ भाद्र १०, बिहीबार ०९:५१

जनकपुरधाम, भदौ १० । एसीड पीडित आरती साहलाई प्रदेश सरकारले पाँच लाख आर्थिक सहयोग गरेको छ ।

मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गर्नु भए बमोजिम आज पाँच लाखको चेक हस्तान्तरण गर्नु भएको हो ।

उक्त अवसरमा समाजिक विकास मन्त्री नवल किशोर साहको समेत उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर