• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

विद्यालय सरह मदर्सालाई सुविधा दिन माग गर्दै मुस्लिम आयोगमा ज्ञापन-पत्र

२०७७ आश्विन २२, बिहीबार ०९:१८

काठमाडौं : मदर्सा अर्गनाइजेशनले सरकारी नीति अनुसार विद्यालय सरह मदर्साले सबै सुविधा नपाएको भन्दै मुस्लिम आयोगमा ज्ञापनपत्र बुझाएको छ। सरकारले मदर्सा शिक्षालाई मूलधारमा ल्याउने घोषणा गरे पनि कार्यान्वयन नगरेको भन्दै अर्गनाइजेशनले ज्ञापनपत्र बुझाएको हो। 

मदर्सा शिक्षालाई गतिशील र व्यवस्थित बनाउन माग गर्दै मदर्शा अर्गनाइजेशन अफ नेपाल प्रदेश नम्बर-२ ले ११ बुँदे माग राख्दै आयोगमा ज्ञापनपत्र बुझाएको हो।  अर्गनाइजेशन प्रदेश २ का अध्यक्ष शशी कपुर मियाँले बुधबार मुस्लिम आयोगका अध्यक्ष महम्मद समिम मियाँ अन्सारीलाई ज्ञापनपत्र बुझाएका हुन्। 

यसैगरी मदर्सा शिक्षालाई शिक्षाको मूलधारमा ल्याउनको लागि शिक्षा ऐन र नियमावलीमा प्रष्ट व्यवस्था हुनुपर्ने तथा इस्लामी शिक्षा प्रदान गर्न उर्दु, अरबीका विषयमा शिक्षकको रुपमा कार्य गर्ने मौलानाको शैक्षिक प्रमाणपत्रको ‘समकक्षता’ संघीय सरकारले गर्नुपर्ने समेत माग गरिएको छ। 

मदर्सा शिक्षाको लागि उर्दु तथा अरबी भाषाको पाठ्यक्रम तयार गर्न पाठ्यक्रम विकास समिति गठन गर्नुपर्ने तथा पाठ्यक्रम निर्माण हुनुपर्ने माग ज्ञापनपत्रमा गरिएको छ। मदर्साको भौतिक संरचना निर्माणका लागि विशेष बजेटको व्यवस्था गर्नुपर्ने, मदर्सालाई सामुदायिक विद्यालय सरह सुविधा उपलब्ध गराउनुपर्नेलगायत माग समेटिएका छन्। 

ज्ञापनपत्र बुझ्दै आयोग अध्यक्ष मियाँले जाजय मागको कार्यान्वयनका लागि पहल गर्ने प्रतिवद्धता जनाएका छन्। यो मुस्लिम बालबालिकाको भविष्यको कुरा भएकाले यसलाई आयोगले गम्भीरताका साथ लिएको आश्वासन अध्यक्ष मियाँले दिएका छन्। 

सम्बन्धित खवर

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले
तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन
प्रदेश विशेष

तीन वर्षीया गरिमा चौधरीको न्याय माग्दै काठमाडौंमा प्रदर्शन

57 years पहिले

ताजा समाचार

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us