• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

आईपीएलमा पञ्जाबको दोस्रो जित, बेङ्ग्लोर ८ विकेटले पराजित

२०७७ आश्विन ३०, शुक्रबार ०९:५४

काठमाण्डौ – इन्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा किङ्ग्स इलाभेन पञ्जाबले दोस्रो जित निकालेको छ । गएराति भएको खेलमा पञ्जाबले रोयल च्यालेन्जर्स बेङ्ग्लोरलाई ८ विकेटले पराजित गरेको हो।

सारजाहमा बेङ्ग्लोरले दिएको १७२ रनको लक्ष्य पञ्जाबले अन्तिम बलमा निकालोस पुरनले छक्का प्रहार गर्दै जित दिलाएका थिए । पञ्जाबले २ विकेट गुमाएर लक्ष्य भेटाएको हो । जारी सिजनमा पहिलो पटक मैदान उत्रिएको हार्ड हिटर ब्याट्सम्यान क्रिस गेलले अर्धशतकीय पारी खेले । उनी ५३ रन बनाएर रन आउट हुन पुगेका थिए ।

पञ्जाबको पारीको सुरुवात भने केएल राहुल र मयंक अग्रवालले गरेका थिए । पहिलो विकेटको रुपमा ७८ रनको साझेदारी भएको थियो । अग्रवाल ४५ रन बनाएर आउट भएपछि साझेदारी तोडियो । अग्रवालले २५ बलमा चार चौका र तीन छक्का प्रहार गरे।

त्यसपछि क्रिजमा आएका क्रिस गेलले आक्रामक पारी खेले । ४५ बल फेस गरेका गेलले पाँच छक्का र एक चौकाको मद्दतले ५३ रन प्रहार गरे । अन्तिम ओभरको एक बल बाँकी छँदा गेल रन आउट हुँदा १७१-२ रहेको थियो । 

त्यसपछि क्रिजमा आएर एक मात्र बल फेस गरेका निकोलस पुरनले छक्का प्रहार गरेपछि पञ्जाब दोस्रो जित दर्ता गर्न सफल भयो । कप्तान केएल राहुल पनि ६१ रनमा नट आउट रहे । राहुलले ४९ बलमा ५ छक्का र एक चौका प्रहार गरे । बेङ्ग्लाेरका युजबेन्द्र चहलले एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ गरेको बेङ्ग्लाेरले निर्धारित ओभरमा ६ विकेट गुमाएर १७१ रन बनायो । बेङ्ग्लाेरको पहिलो विकेटका लागि आरोन फिन्च र देवदत्त पडिकलले ३८ रनको साझेदारी गरेका थिए । पडिकल १२ बलमा १८ रन बनाएर आउट भए ।

त्यसछि क्रिजमा आएको विराट कोहलीले भने उत्कृष्ट प्रदर्शन गरे । उनी अर्धशतकबाट २ रनले पछि रहे । कोहली र फिन्चले बेङ्ग्लोरको पारी अघि बढाएका थिए । फिन्च व्यक्तिगत २० रन बनाएर आउट हुँदा बेङ्ग्लाेरको स्कोर ६२-२ रहेको थियो । त्यसपछि क्रिजमा आएका वासिङ्टन सुन्दर पनि धेरै बेर टिक्न सकेनन् । उनी व्यक्तिगत १३ रन बनाएर पभेलियन फर्किए ।

टिमको स्कोर १२७ रन भएका बेला शिवम् दुवेलाई गुमाएको थियो । दुवे २३ रन बनाएर आउट भएका थिए । एबी डेभिलियर्स भने आज चल्न सकेनन् । उनी जम्मा २ बलमा आउट भएका थिए । टिमको स्कोर १३६ रन भएका बेला कप्तान कोहली व्यक्तिगत ४८ रन बनाएर आउट भए । उनी छैठौं विकेटको रुपमा आउट भएका हुन् । कोहलीले ३९ बलमा तीन चौका प्रहार गरेका थिए ।

क्रिस मोरिस र इसुरु उडान नटआउट रहे । मोरिसले ८ बलमा २५ रन बनाए भने उडानाले ५ बलमा १० रन जोडे । अन्तिम ओभरमा २४ रन आएपछि बेङ्ग्लाेरले १७२ रनको लक्ष्य दिन सफल भयो । पञ्जाबका लागि मुरुगन अश्विन र मोहम्मद सामीले समान दुई/दुई विकेट लिए । 

सम्बन्धित खवर

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील
प्रदेश विशेष

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव
प्रदेश विशेष

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश
प्रदेश विशेष

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र
प्रदेश विशेष

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने
प्रदेश विशेष

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले
शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव
प्रदेश विशेष

शिक्षा नै समृद्धिको प्रवेशद्वार हो : सभामुख यादव

56 years पहिले

ताजा समाचार

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

उपेन्द्र यादवको क्षेत्र सप्तरीमा चुनावी अभियान तीब्र, मतदानअघि विवेकपूर्ण निर्णय लिन जसपा नेतृ रेनु यादवको अपील

56 years पहिले
डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

डाक्नेश्वरी मन्दिरमा पूजा गरेर चुनावी अभियानको शुभारम्भ गरे जसपा नेपालका अध्यक्ष यादव

56 years पहिले
पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

पूर्वमन्त्री एवं नेकपा नेता रामेश्वर रायको टीम जसपा नेपालमा प्रवेश

56 years पहिले
लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

लहान मेयर कप कराते प्रतियोगिता–२०८२ सम्पन्न, मन्त्री गुप्ताद्वारा खेलाडीलाई प्रमाणपत्र

56 years पहिले
‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

‎समाजवादी विद्यार्थी युनियन, नेपालले माघ ५ गते बलिदानी दिवस मनाउने

56 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us