Advertisement
☰

रतौलीमा जसपा द्वारा शुभकामना अर्दान प्रदान कार्यक्रम सप्पन्न

न्युजडेस्क
२०७७ कार्तिक २२, शनिबार २२:२९

महोत्तरीको पिपरा गा.पा.वडा नं.६ रतौली समिति द्वारा आयोजित जनता समाजवादी पार्टी को शुभ दिपावली, छठ को शुभकामना कार्यक्रम सम्पन्न भएका छन।

आयोजित दिपावली, छठ पर्वको उपलक्ष्यमा तथा शुभकामना अदान प्रदान कार्यक्रममा राज्य मन्त्री कुशवाहाले शुभकामना मन्तव्य दिदै सबैको सहकार्य र एकताले मात्र मधेशको उत्थान तथा विकास हुन सक्ने कुरामा जोड दिनु भयो ।शुभकामना मन्त्वयकै क्रममा राज्य मन्त्री कुशवाहाले प्रदेश २ को विकासकालागि आफूले व्यक्तिगत र मन्त्रीस्तरीय रुपमा आवश्यक पहल गरिरहने प्रतिबद्धता व्यक्त गर्नु भयो ।

उक्त कार्यक्रममा आन्तरिक मामिला तथा कानुन राज्य मन्त्री सरोज सिंह कुशवाहा, प्रदेश सांसद जयलुन राईन, प्रदेश सांसद सुरीता साह लागायत जानकी साह, केन्द्रिय सदस्य तथा प्रदेश सदस्य लगाइत जिल्लाका पार्टीका नेतागण स्थानिय व्यक्ति हरुको उपस्थिति समेत रहेको थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर