• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

महोत्तरी मा जसपा नेपालका कार्यकर्ता माथि आक्रमण

२०७७ मंसिर ११, बिहीबार १३:५१

महोत्तरीको औरही नगरपालिकाको श्रीपुरमा सोमबार सांघातिक आक्रमण हुँदा जनता समाजवादी पार्टी नेपालका पाँच जना कार्यकर्ता घाइते भएका छन् ।

घाइते हुनेमा औरही नगरपालिका वडा नं. ५ का २७ वर्षीय अरुण यादव, ५० वर्षीय विनोद कुमार यादव, ४५ वर्षीय बिनोद यादव बंगाली, २३ वर्षीय शिवशंकर यादव र वडा नं. ३ का ५५ वर्षीय महेन्द्र राय यादव रहेका छन् । घाइतेहरुलाई थप उपचारको लागि सोमबार राति नै प्रादेशिक अस्पताल ल्याएको हो । घाइतेहरुको टाउको लगायत शरिरको विभिन्न भागमा गंभिर चोट लागेको छ । वडा नं. ५ का वडाध्यक्ष किशोरी प्रसाद यादवले आफुहरुलाई ज्यान मार्ने उद्येश्यले गुण्डा खटाएको पीडित महेन्द्र राय यादवले बताए ।

औरही नगरपालिकाको वडा नं. ३ र ५ मा पर्ने श्रीपुर बजारमै आएको गुण्डाहरुका एक समूहले आपूmहरुमाथि निर्घात कुटपीट गरेको महेन्द्रले बताए । नेपाली काँग्रेसका कार्यकर्ताहरुले आपूmहरुलाई पटक पटक कुटपीट र दुव्र्यवहार गर्दै आएको आएको स्थानीय श्याम यादवले बताए ।

राति(सोमबार) वडाध्यक्षको ज्यान मार्ने योजना बनाएको उनले दावी गरे । तर, वडाध्यक्षले अर्कैबाटो भएर घर फर्केका कारण जनता समाजवादी पार्टीका कार्यकर्तालाई लक्षित गरेको उनले आरोप लगाए । नेपाली काँग्रेसका कार्यकर्ताहरुले पटक पटक यसरी सांघातीक आक्रमण गरेको उनले आरोप लगाए ।

वडा नं. ५ का वडाध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित छन् । उ न क ै इशारामा जनता समाजवादी पार्टीका वडाध्यक्षसहित कार्यकर्तामाथि सांघातिक आक्रमण भएको उनले जनाए । स्थानीय विजय यादव, रंजित यादव, संजय यादव, लालबाबु यादव, अजय यादव, भरत राय, सत्रुध्न राय, राजनारायण महतो लगायतका व्यक्तीहरुले आक्रमण गरेको पीडित अरुण यादवले आरोप लगाए ।

घटनास्थलमा प्रहरी पुगेपछि अवस्था साम्य भएको थियो । कठुघार चौकीबाट खटिगएको प्रहरी टोली पुग्दा उनीहरु फरार भएको पीडितहरुले बताए ।

सम्बन्धित खवर

प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले
सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ
प्रदेश विशेष

सभामुखद्वारा रक्तदान महाअभियानको शुभारम्भ

57 years पहिले

ताजा समाचार

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले


अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

 

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि

© 2020 The Pradesh Times || Design By: Pro-Tech