Advertisement
☰

महोत्तरी: गौशालाको तरकारीबारीमा करेन्ट लागेर एककाे मुत्यु

न्युजडेस्क
२०७७ मंसिर १५, सोमबार ०८:४७

नरेन्द्र महताे- गाैशाला
महाेत्तरी जिल्लाकाे गाैशाला नगरपालिकामा करेन्ट लागेर एक व्यक्ति मुत्यु भएको छ।

मृत्यु हुनेमा गौशाला नगरपालिका जिराेमाईल बस्ने भगवान लाल साहकाे छाेरा ५५ वर्षिय राजदेव साहकाे मुत्य भएकाे छ। वाडा न. ४ रजखाेर बस्ने जय वहादुर तरकारी वारिमा पानी राख्नको लागि फलामले बेरिएकाे तारमा करेन्ट लागि मुत्य भएको छ।

मृत शरिरलाई पाेष्ट मार्टमकाे लागि जिल्ला अस्पताल जलेश्वर पठाएकाे छ र मृत्यकाे कारण बारे विशेष अनुसन्धान भईरहेकाे ईलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षिक प्रकास रेग्मिले जनाएका छन ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर