Advertisement

युवा नेता यादवले कफला बाबाहरुलाई गम्छा लगाई स्वगत सहीत आशिर्वाद ग्रहण

न्युजडेस्क
२०७८ फाल्गुन १९, बिहीबार १०:५५

वीरगञ्ज १८ फाल्गुन । पटेर्वा सुगौली वडा नं ५ का काफला बाबाहरुको स्वागतमा स्थानिय जसपा नेता तथा मधेश प्रदेशका मुख्य मन्त्री लालबाबु राउत गद्दीका पिए दिपक यादव घर फर्केका कफला बाबाहरुलाई गम्छा लगाई आशिर्वाद लिदै स्वागत गरेका छन ।

कठोर वर्त तथा शुद्ध सकाहारी खान पिन सहित ब्रह्मचायको पालना गर्दै शिव भगवानको आराधना, भजन गर्दै भारतको बक्सर , परयागराज , लगायतका विभिन्न ठाउँबाट जलाअभिसेक गरी नौदिनको यात्रा पश्चात घर फर्किएका काफले बाबाहरुको गम्छा लगाई स्वगतका तथा आर्शिवाद लिएका हुन ।

पौराणीक कालदेखी कफला बाबाहरु भारतका विभिन्न शिवालयमा जलाअभिसेक गरी परिवारको सुखसमृद्धीको कामना गर्ने विश्वास आईरहेको छ । दिपक यादवले गरेको योसम्मानले भाविपुस्ताहरुलाई यो परम्परमा कायम गर्नमा सहयोग गर्ने भएको बताउदै कफला बाबाहरुले आशिर्वाद दिएका थिए ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर