Advertisement
☰

महोत्तरी : बालिका घटना नजिकै एक पुरुषको रहस्यमय मृत्यू

न्युजडेस्क
२०७७ मंसिर २५, बिहीबार १६:२४

जनकपुरधाम– महोत्तरीमा एकजना पुरुषको रहस्यमय मृत्यू भएको छ। धनुषाको मुखियापट्टि मुसहरनिया घरभएको करिब ५-७ बर्ष देखि बर्दिबासमा बस्दै आएका र त्यहि चौकमा शिवम पान पसल सञ्चालन गर्दै थिए ।

महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. १४ स्थित पदम बहादुरको घरको शौचालयमा अन्दाजी २८ वर्षिय बेचन महतोको शव फेला परेको प्रहरी निरिक्षक बालिस्ट सिंहले जानकारी दिए।

घटनालाई हेर्दा औषधिको ओभर डोजले मृत्यु हुन सक्ने प्रहरीको अशंखा छ । प्रहरीले थप अनुसन्धान भई रहेको प्रहरी निरिक्षक बालिस्ट सिंहले जनकारी गराएका छन् ।

यसअघि केहिदिन मात्र बर्दिबासको एक बालिकाको बलात्कार गरि हत्या भएको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर