• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

पाइलटको सेवासुविधा कटौतीप्रति कर्मचारी संघ रुष्ट

२०७७ फाल्गुन ९, आईतवार ०९:२१

काठमाडौं। आफ्ना चिनियाँ जहाजमा कार्यरत पाइलटको खाइपाइ सुविधा कटौती गरेको विषयमा नेपाल वायुसेवा निगमप्रति नेवानि कर्मचारी संघले आपत्ति जनाएको छ। एमए-६० र वाइ-१२ (चिनियाँ जहाज) जहाज व्यवस्थापन नहुँदा निगमले दैनिक करोडौं रुपैयाँ घाटा व्यहोर्दै आएको संघले जनाएको छ।
जहाज व्यवस्थापन गर्नु अगाडि नै खाइपाइ आएका सेवासुविधा कटौती गर्दा कर्मचारी मर्कामा परेको संघले जनाएको छ। निगम सञ्चालक समितिको यो कदमले पाइलटलाई पेसाबाट विस्थापनतर्फ धकेल्ने बताउँदै संघका अध्यक्ष मानबहादुर कुँवरले भने,’एकातिर पाइलटको चरम अभाव छ भनेर देखाउने, अर्कातिर भएका पाइलटको उचित व्यवस्थापन, सुविधा र वृत्तिविकास सम्बन्धी कुनै ध्यानै नदिइ निगमको सेवाबाट नै विस्थापित गराउन लागिएको देखिएको छ।’यसैगरी निगमको एयरबस ३३० (वाइडबडी जहाज)मा कार्यरत को-पाइलटले कमान्डर पाइलट बन्नका लागि मापदण्ड परा गरे पनि बन्चित गराइएको संघले जनाएको छ। निगमको यो कार्यले भविष्यमा वरिष्ठ पाइलटको अभाव हुने संघको दाबी छ। क्षमताका आधारमा तत्काल पाइलटको स्तरवृद्धि गराउनका लागि संघले माग गरेको छ।पाँच वर्षअघि भित्र्याइएका चिनियाँ जहाज सञ्चालन गर्न नसक्दा करिब सवा दुई अर्ब रुपैयाँ घाटा व्यहोरेपछि निगमले दुई मोडेल मोडर्न आर्क ६० (एमए-६०) र वाइ १२-इ) उडाउन बन्द गर्ने घोषणा गरिसकेको छ। निगमले साउन १५ गतेबाट ६ वटै चिनियाँ जहाज सञ्चालनमा नल्याउने र यी जहाजमा कार्यरत पाइलटको करार नवीकरण नगर्ने निर्णय गरेको थियो।
निगमका अनुसार दुई एमए-६० र चार वाई-१२ ई जहाजमध्ये एउटा एमए-६० र एउटा वाइ-१२ ई जहाजमात्र उडानयोग्य छन्। नेपाल र चीनबीच २०६९ मंसिरमा दुई जहाज अनुदान र चार वटा जहाज साढे तीन अर्ब रुपैयाँमा खरिद सम्झौता भएको थियो। सोहीअनुसार २०७१ वैशाखमा ५६ सीटे एमए ६० जहाज चीनले दिएको थियो।

सम्बन्धित खवर

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले
स्टार वडा अध्यक्ष पुस्तक विमोचन
प्रदेश विशेष

स्टार वडा अध्यक्ष पुस्तक विमोचन

57 years पहिले

ताजा समाचार

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us