Advertisement
☰

मन्त्री साहद्वारा सर्लाहीको पिसिआर मेशिन र एम्बुलेन्स उदधाटन

न्युजडेस्क
२०७८ बैशाख १७, शुक्रबार २०:२३

मलंगवा, वैशाख १७। प्रदेश नं २ सरकारद्वारा मलंगवा अस्पतालका लागि खरिद तथा जडान गरिएका पिसिअार मेशिन तथा एम्बुलेन्सको उदधाटन सामाजिक विकास मन्त्री नवलकिशोर साहद्वारा अाज एक कार्यक्रमविच भएको छ।

मेशिनको उदधाटन संगै अाजैदेखि कोरोनाको जाँच शुभारम्भ भएको छ।यस संगै प्रदेश सरकारद्वारा अाठै जिल्लामा पिसिअार ल्याव संचालनमा अाएको छ।

उदधाटन समाहरोहमा प्रतिनिधि सभा सदस्य प्रमोद साह,प्रदेश सभ सदस्य निरा साह, जिल्ला समन्वय समिति सभापति मेथुर प्रसाद चौधरी,मलंगवा नगरपालिकाका प्रमुख निरसल साह,सर्लाहीका प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख लगायतको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर