• गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
TRENDING
covid-19 कोरोना भाइरस नेकपा प्रचण्ड Corona world corona virus ओली Corona virus
  • गृहपृष्ठ
  • समाचार
  • कोरोना भाइरस
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • बागमती प्रदेश
    • गण्डकी प्रदेश
    • प्रदेश ५
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • समाज
  • राजनीति
  • राष्ट्रिय
  • अन्तराष्ट्रिय
  • अर्थ/वाणीज्य
  • मनोरन्जन
  • खेलकुद
  • विचार
  • अन्य
    • रोचक
    • स्वास्थ्य
    • अपराध
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • प्रदेश विशेष
    • फोटो फिचर
    • धर्म/सांस्कृति
    • गजल-कविता
    • विज्ञान/प्राविधि
thepradeshtimes-logo
No Result
View All Result

ओलीलाई सर्वोच्च अदालतका पाँच झट्का

२०७८ असार ६, आईतवार ०८:३०

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको एकता खारेज गर्ने २०७७ फागुन २३ को आदेशले एमाले ब्यूँतिएपछि बिजेताको अनुभूति गर्दैआएका प्रधानमन्त्री केपी ओलीलाई पछिल्ला सर्वोच्च अदालतका आदेशले अप्ठेरोमा पारेको छ । विशेष गरी एमालेको विधानमै नभएको महाधिवेशन आयोजक समितिले गरेका कामकारबाही अवैधानिक हुने सर्वोच्चको आदेशले ओली अप्ठेरोमा परेका छन् ।

अदालतले नवौं महाधिवेशनपछिको नेतृत्वले मात्र मान्यता पाउने भएकाले त्यसपछि भएका ४२ केन्द्रीय सदस्यको मनोनयन समेत बदर भएको छ । २०७७ फागुन २८ मा मनोनीत रामबहादुर थापा बादलसहितका केन्द्रीय सदस्यसमेत अवैधानिक भएका छन् । सर्वोच्च अदालतले २०७८ जेठ २७ मा कर्णाली प्रदेशसभा सदस्य प्रकाश ज्वाला सहितका ४ जनामाथि एमालेले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न आदेश दिने क्रममा दसौं महाधिवेशन आयोजक समितिले गरेका सबै निर्णय अवैधानिक भएको फैसला गरेको थियो । सर्वोच्चको उक्त आदेशले ओली सबैभन्दा बढी अप्ठेरोमा परेका छन् ।

पार्टीका बरिष्ठ नेता माधवकुमार नेपालसहितका ११ नेतामाथिको कारबाहीदेखि जिल्ला र प्रदेशमा गरिएको मनपरी नेतृत्व चयनलाई पनि सर्वोच्चले अवैधानिक ठहर गरेको छ । सर्वोच्चले दसौं महाधिवेशन आयोजक समितिलाई अवैधानिक ठहर गरिसकेपछि एमाले त्यस आदेशका बिरुद्ध पुनरावलोकलन(भ्याकेट)मा जाने प्रतिक्रिया संसदीय दलका उपनेता सुवास नेम्वाङले दिनुले पनि ओली समूह अप्ठेरोमा परेको अनुमान लगाउन सकिन्छ ।

ऋषि कट्टेलले माग्दै नमागेको बिषयमा प्रवेश गरी सर्वोच्च अदालतका न्यायाधीशद्वय बमकुमार श्रेष्ठ र कुमार रेग्मीले नेकपाको एकता खारेज गर्ने आदेशबाट औधी खुसी भएका प्रधानमन्त्री ओलीलाई दसौं महाधिवेशन आयोजक समितिका निर्णय अवैधानिक हुने फैसलाले अति दुःखी बनाएको छ ।

यसबाहेक सर्वोच्चले विगत ४ महिनामा दिएका ५ वटा आदेशले पनि ओलीलाई झट्का दिएका छन् ।

ओलीका लागि अरुचीकर सर्वोच्चका आदेश

१. २०७७ पुस ५ गते गरेको प्रतिनिधिसभा विघटन २०७७ फागुन ११ मा सर्वोच्च अदालतले पुनस्र्थापना गरिदियो ।

२. बालुवाटारमा एकपक्षीय बैठक राखी गरिएका पार्टी निर्णय अदालतले अवैधानिक ठहर गर्यो । २०७५ जेठ २ पछि एमालेले गरेका सबै निर्णयले मान्यता नपाउने भएका छन् ।

३. देशलाई फिजीकरण गर्नका लागि ल्याइएको नागरिकता अध्यादेश कार्यान्वयन नगर्न आदेश दियो ।

४. कर्णालीका सांसदलाई पुनर्वहाली गर्ने आदेश ।

५. भारतको भौतिक संरचना निर्माणका लागि नेपालको चुरे विनाश गरी ढुंगा गिटी निकासी गर्ने निर्णय पनि सर्वोच्चले शुक्रबार कार्यान्वयन नगर्न आदेश दिइसकेको छ ।

सम्बन्धित खवर

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल
प्रदेश विशेष

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग
प्रदेश विशेष

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले
प्रदेश विशेष

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह
प्रदेश विशेष

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी
प्रदेश विशेष

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले
बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग
प्रदेश विशेष

बाबुराम भट्टराईलाई सामाजिक सञ्जालबाट घर जलाउने धम्की, कारबाही गर्न माग

57 years पहिले

ताजा समाचार

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

विपद् व्यवस्थापन ऐन २०७५ को प्रभावकारिताबारे सरोकारवालासँग छलफल

57 years पहिले
रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

रसुवाका बाढी पीडितलाई झिटकहिया मुस्लिम समुदायद्वारा आर्थिक सहयोग

57 years पहिले

भोटेकोशी बाढी : ज्यान गुमाउनेको संख्या ५७९ पुग्यो, १ हजार ९२४ जना सम्पर्कविहीन

57 years पहिले
विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

विगतझैँ सार्वजनिक बिदा कायम गर्न ओलमा फाउन्डेसनको आग्रह

57 years पहिले
मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

मधेश सरकारले प्रहरीलाई दियो १२ वटा चारपांग्रे गाडी

57 years पहिले

अपन न्यूज  प्रालि द्वारा संचालित
द प्रदेश टाइम्स अनलाइन
सम्पर्क नं.: +977-9864052888
इमेल: [email protected]

कम्पनी दर्ता न २४२६६०/०७७-०७८

सूचना विभाग दर्ता नं.: म.प्र. ०००१/०७८-७९

हाम्रो टीम

प्रबन्ध निर्देशक
आमिन राईन

सम्पादक
द प्रदेश टाइम्स

सह सम्पादक
द प्रदेश टाइम्स

संवाददाता

धनुषा : सन्तोष कुमार यादव

महोत्तरी : सरोज यादव

बारा : प्रेम नारायण यादव

सप्तरी : नवीन यादव

सामाजिक संजालमा हामी

© 2020 The Pradesh Times || Design By: Pro-Tech

  • Privacy Policy
  • About Us