Advertisement
☰

हाँसपुर नगर प्रमुख मण्डल द्वारा नौवाखोरमा ४ कोठे भवन शिलान्यास

न्युजडेस्क
२०७७ मंसिर १२, शुक्रबार २१:३०

हंसपुर नगरपालिका वडा नं ०७ को नौवाखोर टोलमा एक कार्यक्रम बीच रा.प्रा वि.नौवाखोर चार कोठे भवन ६८ लाखको लागतमा शिलान्यास कार्यक्रम सम्पन्न भयो।

कार्यक्रममा मेयर राम ज्ञान मंडल, वडा अध्यक्ष रामसेवक मंडल, नरेश मंडल, शिक्षा तथा खेलकुद शाखा प्रमुख श्याम बाबू यादव,ज.स.पा. वरिष्ठ नेता श्याम सुंदर सिंह, जिल्ला समन्वय समिति सदस्य धनिकलाल मंडल, प्र.अ. महादेव मंडल,ज. स. पा. युवा नेता जोगेश्वर मंडल ,दिनेश साह, निमार्ण व्यवसाय कोषाध्यक्ष रुपेश सिंह, प्रदिप भण्डारी , समाजसेवी, बुद्धिजीवी, युवा, शिक्षक, शिक्षिका, विधार्थीहरु लगाएतका उल्लेखनीय सहभागी थियो।

तपाईको प्रतिक्रिया !

Leave a Reply

Your email address will not be published. Required fields are marked *

ADVERTISEMENT

ताजा खबर


सम्बन्धित खबर