सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी बापत १४ लाख रुपैयाँ भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा भएको मृत्यु देविन्द्र यादव की पत्नी पुनिता यादव लाई भुक्तानी गरेकोछ ।
कम्पनीले उक्त लोहरपटट्टी न.पा.वडा.न. ०३ तपानपुर काे भरभरदो बासी काे उपस्थितिमा १४,००,०००/- (चौध लाख) रकम हस्तान्तरण गरेको हो ।
साथै,
सिटिजन लाइफ इन्स्योरेन्सका जनकपुर शाखा काे शाखा प्रमुख श्री मोबरक अलि र जनकपुरकाे एजेन्सी लिडर टीम सो रकम बराबरको चेक हस्तान्तरण गरेका..।













